Most Recent News Headlines
Results : 14047 - 14052 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-11-06, आईतवार
सामाजिक सञ्जालमा तरकारीवालीको नामबाट भाईरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ पछिल्लो समयकी हटकेक हुन् । नेपाल मात्र नभई विश्वव्यापी रुपमा सोसियल नेटवर्क तथा मिडियामा छाएकी तरकारीवाली उर्फ कुसुमलाई अनेक फिल्मको व्याक्तिहरुले आफ्नो क्षेत्रमा ल्याउन चाहना व्यक्त गरेका मात्र छैनन् सिधआ अफर नै दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-05, शनिवार
अष्ट्रेलियामा खिचिएको जंगबहादुरको कोट फिल्म रिलिजको संघारमा छ । अर्को हप्ताबाट दर्शकमाझ आउने फिल्मको प्रचारमा लिड अभिनेता विमलेश अधिकारी निर्माता योगेन्द्र खड्कासँग एक्लै दौडधुपमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-11-04, शुक्रवार
'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञराज्यलक्ष्मी शाह तेश्रो प्रोजेक्टमा अनुबन्ध भएकी छिन् । पहिलो फिल्मबाट नै आधा दर्जन बराबर अवार्ड थापिसकेकी साम्राज्ञीले दोश्रो प्रोजेक्टमा झरना थापाको 'ए मेरो हजुर' गरेकी थिईन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-04, शुक्रवार
तिहारको छेकोमा गत हप्ता रिलिज फिल्म 'राधा'ले एक हप्तामा कति विजनेस गर्यो ? दर्शक तथा फिल्म सुभचिन्तकहरुको जिज्ञाशा हुनसक्छ । वितरक कम्पनि तथा निर्माण टिमबाट प्राप्त जानकारी अनुसार फिल्मले पहिलो हप्ताको अन्त्यसम्म ७० लाख बढिको विजनेस गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-11-04, शुक्रवार
लगातार तीन अवार्ड विदेशी भुमीका फिल्म अवार्ड गरेर रेकर्ड राखेको चलचित्र प्राविधिक संघ 'नेफ्टा' को तर्फबाट नवौं संस्करणको अवार्ड पुनः दुबईमा हुँदैछ । आगामी पौष ८ अर्थात सिसेम्बर २३ मा दुबईमा हुने अवार्डको मनोनयन सार्वजनिक भईसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-11-04, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी फिल्म 'दि विनर' प्रदर्शनमा आएको छ । यसअघि ' दि फेमस' पनि रिलिजको प्रचार पश्चात अन्तिम समयमा रिलिज सर्दै मंसिर ३ मा पुगेपछि विनरले सोलो रिलिजको अबसर पाएको हो ।
Most Visited News (monthly)

