Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14077 - 14082 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-10-24, सोमवार
आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आउँदो पौष ८ मा दुबईमा हुने नवौं नेफ्टा अवार्डको उत्कृष्ट पाँचको मनोयन सार्वजनिक गरियो । जहाँ केहि विधामा आश्चर्यजनक मनोनयन नतिजा देखिएको छ ।
फिल्मीखबर, क्यालिफोर्निया, 2016-10-23, आईतवार

अमेरिकाको न्यूयोर्क शहरमा 'अमेरिकन बाबु मेड इन नेपाल' नामक फिल्मको सुटिङ गरिएको छ । ईश्वर थापाले निर्देशन गरेको उक्त फिल्मको हाल सम्पादनको कार्य भईरहेको छ ।  

फिल्मीखबर, काठमाण्डौ, 2016-10-23, आईतवार

निकै मोटाएर स्वदेश फर्किएकी जलले आफूलाई मोटो नभन्न समेत आग्रह गरिन् । हरेकको फिगरमा बदालाव आउने भन्दै उनले मोटाउने र दुब्लाउने क्रम जारी रहने सञ्चारकर्मीमाझ बोलिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-10-23, आईतवार
जयाँ दुई पुस्ताबीच प्रतिस्पर्धा देखिएको छ । निखिल उप्रेती, आर्यन सिग्देल र दयाहाङ राई पुस्ता अनि अनमोल केसी र प्रदिप खड्का पुस्ता । पछिल्लो बर्षको चर्चित अनि व्यवसायिक सफल फिल्म फिल्म 'ड्रिम्स'बाट युवा स्टार अनमोल केसी आफ्नो अंकल पुस्तासँग प्रतिस्पर्धामा आएका छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-10-23, आईतवार
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्डको नवौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । राजधानीको एक तारे होटलमा आयोजित एक कार्यक्रमका बीच अवार्डमा प्रतिस्पर्धामा रहेका २८ विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
मदन रिजाल, काठमाडौं, 2016-10-23, आईतवार
'रोमियो' फिल्मको तयारिमा जुटिरहेका कलाकार हुन , हसन राजा  खान । 'अलबिदा' फिल्म मार्फत नेपाली फिल्मी क्षेत्रमा लिडिङ अभिनेताका डेब्यू गरेका हसन यतिबेला नव कलाकार  'ओसिमा बानु' लाई नेपाली फिल्मी क्षेत्रमा डेब्यु गराउदै फिल्म 'रोमियो' लिएर आउने तयारीमा छ्न ।
Results : 14077 - 14082 of 23748
Most Visited News (monthly)