Most Recent News Headlines
Results : 14065 - 14070 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-10-27, बिहिवार
महानायक राजेश हमाल पछील्लो समय घुमघाममा निकै व्यस्त रहन्छ्न । फिल्म नगरिमा त्यती सक्रीय नरहेका राजेश हमालको पछील्लो रिलिज फिल्म 'शकुन्तला' थियो , जुन व्यावसयिका रुपमा सफल रहन सकेन ।

फिल्मीखबर, काठमाण्डौ, 2016-10-26, बुधवार
कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेको फिल्म 'जात्रा' को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको 'पैसा' बोलको गीत सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-10-26, बुधवार
केही समययता अमेरिकामा हुने कार्यक्रममा जाने नेपाली फिल्मकर्मीको चाप बढ्दो छ । यही सन्दर्भमा आउँदो २७ गते अमेरिकाकाको कोलोराडोमा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा भाग लिन जाने नेपाली कलाकारको बारेमा पनि चासो बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-26, बुधवार
एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'किङ' को औपचारिक रिलजि तय भएको छ । निर्माण कम्पनि तथा वितरण कम्पतिबाट प्राप्त जानकारी अनुसार फिल्म माघे सक्रान्तिको छेकोमा आउँदो पौष २९ बाट दर्शकमाझ आउनेछ ।

एजेन्सी, मुम्बई, 2016-10-26, बुधवार
पाकिस्तान र भारतबीच चलिरहेको शित युद्धले कलाकार तथा योसँग जोडिएका क्षेत्रमा पनि राम्रै असर पारेको छ । एक देशले अर्को देशका कलाकारलाई समेत देश छाड्न गरेको आग्रह तथा फिल्म प्रदर्शनीमा समेत पगाएको प्रतिवन्धले राम्रै चर्चा पाईरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-10-26, बुधवार
बर्षा शिवाकोटी तथा सुशिल श्रेष्ठ स्टारर फिल्म 'कारखाना'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । रिलिज मिति सहितको सार्वजनिक पोस्टरमा लिड कलाकार द्वय वर्षा र सुशिल नै फिचरिङमा छन् ।
Most Visited News (monthly)

