Most Recent News Headlines
Results : 14071 - 14076 of 23748

फिल्मीखबर, काठमाण्डौ, 2016-10-25, मंगलवार
अभिनेत्री मेलिना मानन्धर कुनै समयकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । 'प्रियसी' फिल्म मार्फत नेपाली जतपटमा डेव्यु गरेकी मेलिनाले दर्जनौं टेलिफिल्म र नेवारी फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । तर पछिल्लो समय फिल्मबाट केहि टाढा देखिएकी मेलिना पुनः रोमियो नामक फिल्मबाट पुनरगमन गर्दैछिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-10-25, मंगलवार
थ्री लभर्स डेब्यू गर्ल पूजा शर्मा पछिल्लो पटक 'प्रेमगीत' फिल्मबाट थप चर्चामा आईन् । लभस्टोरी जनराको फिल्मले जति चर्चा पायो सोहि चर्चाको लायक बने अभिनेता प्रदिप खड्का र पूजा शर्मा ।

फिल्मीखबर, काठमाडौं, 2016-10-25, मंगलवार
यो पोशाकमा सजिन धेरै नेपाली लालायित हुन्छन् । अझ कलाकार भएपनि त जस्तैमा पनि फिट हुन आवश्यक हुन्छ । सबै प्रकारको पोशाकमा रमाउन सक्नुपर्छ । तर आश्चर्यपुर्ण कुरा के आयो भने अभिनेत्री सुरविना कार्कीलाई नेपाली साडी र चोलो लगाउँदा लाज लाग्यो रे !

फिल्मीखबर, काठमाडौं, 2016-10-24, सोमवार
वलिउड अभिनेत्री नेहा धुपिया काठमाडौं आएर सोमबार नै भारत फर्केकी छिन् । मिडियामा नछाई गुपचुप किन आईन र फर्किन र नेहा ?

फिल्मीखबर, काठमाडौं, 2016-10-24, सोमवार
जीवन लुईंटेलले पुरानी अभिनेत्री सञ्चिता लुईंटेलसँग जोडी बाँधेको फिल्म 'राधा' यहि हप्ता प्रदर्शनमा आउँदैछ । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अहिले चर्चामा छ । प्रचार प्रसारको दौडधुपमा निर्माण टिमदेखि कलाकारहरु दौडधुपमा व्यस्त छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-10-24, सोमवार
काठमाडौं, सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको फिल्म ‘उमंग’ यहि कात्तिक १२ गतेबाट देशभरका सिनमा घरमा आउने आइतबार राजधानीको सिटि म्याक्समा पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।
Most Visited News (monthly)

