Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14035 - 14040 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-11-10, बिहिवार
आउँदो माघ महिनाबाट मात्रै फ्लोरमा जान लागेको फिल्म 'ग्याङ्गस्टार ब्लूज' सुटिङ पहिले नै ४५ लाख मा बिक्री भएको छ । फिल्मको उपत्यका बाहिरको प्रदर्शन अधिकारी वितरण कम्पनि डिसिएनले ४५ लाख एमजीमा किनेको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-10, बिहिवार
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'जात्रा'को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । जय नेपाल हलमा गरिएको प्रिमियरमा फिल्म सेलेब्स तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो । 
फिल्मीखबर, काठमाडौं, 2016-11-10, बिहिवार
लोकतन्त्रप्रति आस्थावान फिल्मकर्मीहरु एकजुट भएक छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस युवा नेता तथा वनमत्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको गठन गरिएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-11-09, बुधवार
बर्षा शिवाकोटी र सुशिल श्रेष्ठ लिड अभिनयमा रहेको फिल्म कारखानाको टिजर सार्वजनिक भएको छ । पौष २९ मा रिलिज हुने फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वात्मक दृश्य समावेश छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-11-08, मंगलवार

विन श्रेष्ठको निर्देशन रहेको फिल्म 'पार्सल'को टिजर सार्वजनिक भएको छ । पुर्वी नेपालको धरानमा आयोजित एक कार्यक्रमका बीच फिल्मको प्रचार थाल्दै टिजर सार्वजनिक गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2016-11-08, मंगलवार
मंसिर १० मा रिलिज हुने फिल्म 'पुरानो डुङ्गा'को माझी बोलको गीत रिलिज भएको छ । पहिलो गीत 'नीर जैले रिसाउनीले' मार्केट गर्माईरहेको समयमा फिल्ममा समावेश अर्को गीत बाहिर ल्याईएको हो ।
Results : 14035 - 14040 of 23748
Most Visited News (monthly)