Most Recent News Headlines
Results : 14029 - 14034 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-11-14, सोमवार
मिडियामा सधैं चर्चाको विषय बन्छ, गायिका तथा अभिनेत्री समेत रहेकी कोमल वलीको विवाहको प्रसंग । उमेर टन्नै हुँदासम्म पनि अबिबाहित कोमल वली दर्शकमाझ शुभचिन्तकमाझ पुग्दा छिट्टै बिहे गर्दैछु भन्दै टार्छिन अनि भगवानसँग पति पाउँ भन्दै गीत गाउँछिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-13, आईतवार
सञ्चितासँग छिट्टै विशेष फिल्म मार्फत पर्दामा आउँछु', 'तपाइले आफै फिल्म बनाईरहनु भएको छ, तर धर्मपत्नि अभिनेत्री सञ्चिता लुईंटेललाई किन समेट्नुभएको छैन्' भन्ने प्रश्नमा अभिनेता निखिल उप्रेतीले दिएको जवाफ हो यो ।

फिल्मीखबर, काठमाडौं, 2016-11-13, आईतवार
पछिल्लो समय ड्रेसअपका कारण पनि राम्रै चर्चा अनि गसिपकी पात्र बनिरहेकी प्रेमगीत अभिनेत्री पूजा शर्मा क्यामेरा अघि राम्रै खुल्छिन् । कन्ट्रोभर्सीमा समेत सय समय परिरहने यी अभिनेत्री यो विकेण्डमा थाईल्याण्डमा मस्ती गरिरहेकी छिन् ।

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-11-12, शनिवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जात्रा'ले बम्पर ओपनिङ गरेको छ । रिलिजको दोश्रो दिन फिल्म मल्टिप्लेक्सका सबैतिर हाउसफुल छ ।

फिल्मीखबर, काठमाडौं, 2016-11-11, शुक्रवार
फिल्म तथा म्यूजिक भिडियोमा एकसाथ जमिरहेकी अभिनेत्री खुश्वु खड्काले पछिल्लो पटक फिल्म 'दिपज्योती' सकाएकी छिन् । यसअघि गाउँले युवतीको भुमिकामा तथा प्रेमकथाका फिल्म गरेकी खुश्वुले यो पटक एक्शनको स्वाद दर्शकलाई दिनेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-11, शुक्रवार
फिल्म 'लालटिन'मा समावेश 'चमेली' वोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक पार्टी गीतमा अभिनेत्री प्रियंका कार्की फिचरिङमा छिन् ।
Most Visited News (monthly)

