Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मान्छे' को गीत रिलिज, बोल्छ आमाको दुख

फिल्मीखबर, काठमाण्डौ, 2017/04/26
सामाजिक कथामा आधारित कमेडी र सन्देश मुलुक निर्माणाधिन फिल्म 'मान्छे'मा समावेश 'आमा' बोलको लिरिकल भिडियो गीत रिलिज भएको छ । मातातिर्थ औँसीको अवसर पार्दै सार्वजनिक गरिएको गीतमा आमा भन्दा टाढा रहेर संघर्ष गरिरहेका छोराले आमालाई सम्झँदै भावना पोखिएको छ ।
 
आमाले आफ्नो सन्तानका लागि गरेको दुखको भावलाई गीतमा उतिरिएको छ । फिल्मका निर्देशक अजय अधिकारी शुसिलले आफ्नै शब्द, संगीत तथा स्वर यो गीत तयार पारेका हुन् । फिल्ममा प्रियंका कार्की, बसुन्धरा भुषाल, लक्ष्मी गिरी लगायतका कलाकारहरुको लिड रोल रहनेछ । 
 
Most Visited News (monthly)