Most Recent News Headlines
Results : 14017 - 14022 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-11-17, बिहिवार
यो बीचमा अर्को फिल्म थपिएको छ । भोली अर्थात शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेको फिल्म 'पुरानो पुस्ता'को पनि चार वटासम्म सिक्वेल बनाउने घोषणा निर्माण टिमले गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-11-17, बिहिवार
कामना प्रकाशनको तर्फबाट आयोजना हुन लागेको दोश्रो कामना अवार्डको मिति तय भएको छ । जानकारीमा आए अनुसार यो अवार्ड कार्यक्रम यहि मंसि १८ गते राजधानीमा हुनेछ ।

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-11-17, बिहिवार
१२: ३० मा फिल्मीखबरकर्मीलाई फिल्म 'जात्रा' टिमको तर्फबाट फोन आयो, केहि हप्ताको अमेरिका बसाईपछि बिहिबार नै नेपाल फर्केका वरिष्ट कलाकार हरिवंश आचार्य विमानस्थलबाट सिधै फिल्म हल पुग्दैछन् 'जात्रा' हेर्न, अपडेटको लागी हलमा आईपुगिदिनुहोला ।

एजेन्सी, मुम्बई, 2016-11-17, बिहिवार
सलमान खान र शाहरुख खान बलिउडका दुई किङ । तर यी दुई स्टार एकसाथ पर्दामा नदेखिएको थुप्रै भईसक्यो । २००२ मा रिलिज फिल्म 'हुम तुम्हारे है सनम' मा एकसाथ देखिएका सलमान र शाहरुख त्यसयता पर्दामा एकसाथ छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-17, बिहिवार
पछिल्लो पटक यथार्थ अनि वास्तविक कथा भनेर फिल्म बन्ने क्रम बढ्दो छ । समाजको सहि चित्रण भन्दै बन्ने कति फिल्म सामाजिक वास्तविकतामा देखिन्छन् त कतिको गफ गफमै सिमित हुन्छ । यो बीचमा सत्य कथा बोल्ने भन्दै अर्को फिल्म बन्ने भएको छ 'रुट नं २३' ।

फिल्मीखबर, काठमाडौं, 2016-11-17, बिहिवार
तुलसी घिमिरेको निर्देशन रहेको फिल्म 'दर्पणछायाँ २' को टिजर युट्युवमा आएको छ । एक दिन पहिले नै राजधानीमा कार्यक्रम गर्दै मिडियाकर्मी माझ देखसईएको टिजर बुधबार युट्युवमा छोडिएको हो ।
Most Visited News (monthly)

