Most Recent News Headlines
Results : 14005 - 14010 of 23748

फिल्मीखबर, काठमाण्डौ, 2016-11-22, मंगलवार
अभिनेत्री श्वेता खड्का स्वर्गिय पति श्रीकृष्ण श्रेष्ठको यादका खोपीबाट बाहिर निस्कने तरखर गर्दैछिन् । सामाजिक सन्जालमा देखिएको उनको सक्रियता र सार्वजनिक ठाउँमा देखिन थालेको बाक्लो उपस्थितिले यही संकेत गर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-11-22, मंगलवार
आउँदो शुक्रबार रिलिज हुने फिल्म 'पुरानो डुंगा' सफल भएका निर्देशक रामबाबु गुरूङको ह्याट्रिक हुनेछ । उनले यसअघि 'कबड्डी' र 'कबड्डी कबड्डी' फिल्मको निर्देशन गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2016-11-22, मंगलवार
ड्रिम्स फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो प्रेमीको तस्विर सार्वजनिक गरेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-21, सोमवार
भनिन्छ, विदेशमा खिचेका फिल्ममा मेकिङ देखिन्छ, लोकेशन देखिन्छ, सौन्दर्यता देखिन्छ । देश बाहिर खिचिने केहि फिल्मले यो प्रकारको छाप पनि छाडेका छन् । विदेशी सुन्दरता पनि झल्काएका छन् । तर विदेशमै खिचेका धेरै फिल्म वक्सअफिसमा भने सफल छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-21, सोमवार
सौगात मल्ल स्टारर फिल्म 'शब्द' आउँदो पौष २९ बाट दर्शकमाझ आउँदैछ । रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसार थालेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको टिजर, पोस्टर तथा गीत सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-11-21, सोमवार
अर्को महिना अर्थात पौष पहिनाको ८ गते युएईको दुबईमा हुन गईरहेको फिल्म अवार्ड 'नवौं नेफ्टा अवार्ड'को लागी रिहर्सल सुरु भएको छ । सोमबारबाट राजधानीको नाचघरमा सुरु भएको रिहर्सलमा अवार्डमा प्रस्तुती दिने कलाकारहरुले अभ्यास कक्षा थालेका हुन् ।
Most Visited News (monthly)

