Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14023 - 14028 of 24018
फिल्मीखबर, काठमाडौं, 2017-02-10, शुक्रवार

फ्राइडे रिलिज अन्तर्गत यो हप्ता नेपाली मल्टप्लेक्समा 'डाइङ क्याण्डल' प्रदर्शनमा आएको छ भने सिंगल स्कृनमा 'लेकसाइड' प्रदर्शन भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-10, शुक्रवार

नयाँ बर्ष २०७४ को पहिलो दिन रिलिज हुन लागेको फिल्म 'लभ लभ लभ' ले प्रेम गर्नेहरुको लागी सुनौलो मानिने भ्यालेन्टाइन पर्वको अबसरमा आयोजना गरेको 'गेस आयण्ड विन' प्रतिस्पर्धाबाट विजेता घोषणा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-10, शुक्रवार

तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पण छायाँ २' को ट्रेलर युट्युवमा रिलिज भएको छ । फागुन २७ मा दर्शकमाझ आउने फिल्मको प्रचार सुरु गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-02-09, बिहिवार
तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा बन्ने गरी फिल्म मधुमालती घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक प्रेमकथा बोल्ने फिल्म निर्माणको घोषणा गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, 2017-02-09, बिहिवार
नेपाली फिल्मलाइ नजिकबाट चिन्नेहरुको लागी आयुष रिजाल नयाँ नाम होइन् । छबिराज ओझाको ब्यानरबाट नेपाली रजतपटमा डेब्यू गरेका आयुष एक समय चल्तीको नाम थियो । तर पछिल्ला केहि बर्षयता उनि एकाएक हराए पर्दामा भेटिएनन् ।
फिल्मीखबर, काठमाडौं, 2017-02-09, बिहिवार
निर्माता संघका पदाधिकारीले उद्योगमन्त्री नविन्द्रराज जोशीलाई भेटी नेपाली फिल्म उद्योगलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा राख्न आग्रह गरेका छन् । अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको निर्माता संघको टोलीले मंगलबार उद्योगमन्त्री जोशीलाई भेटी यस्तो आग्रह गरेको हो ।
Results : 14023 - 14028 of 24018