Most Recent News Headlines
Results : 13999 - 14004 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-11-23, बुधवार
फिल्म रेशम फिलिली टिमले फिल्मको प्रचारमा धेरै लगानी गर्नुपरेन । 'जालमा' बोलको गीतले फिल्मको हाईप ह्वात्तै बढायो । नेपाली गीत संगीत तथा फिल्मलाई नजिकबाट नियाल्ने कोहि पनि उक्त गीत नसुन्ने भेटिएनन् ।

फिल्मीखबर, चितवन, 2016-11-23, बुधवार
तरकारीवालीको रुपमा संसारभर परिचय बनाउँदै भाईरल बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म निशुल्क छात्रवृत्ती प्रदान गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-11-23, बुधवार
पछिल्लो समय चर्चामा आएकी मिस नेपाल हुन् मलिना जोशी । उनले तीन फिल्ममा मुख्य भूमिका निर्वाह गरिन् । दुर्भाग्य, फ्लप फिल्ममा ह्याट्रिक नै भयो ।

एजेन्सी, मुम्बई, 2016-11-22, मंगलवार
वलिउडको राम्रै हिट जोडी हो, सुपरस्टार सलमान खान र कट्रिना कैफको जोडी । एकसाथ पर्दामा आउँदा दर्शकले राम्रै मन पराए । ययी दुई स्टार कलाकारबीच प्रेमको चर्चा पनि मिडियामा राम्रै बन्यो धेरैले कट्रिनालाई सलमानको हिरोईनको रुपमा समेत व्याख्या गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-11-22, मंगलवार
एक्शन स्टारको छबी बनाएका स्टार अभिनेता निखिल उप्रेती लामो समयसम्म पर्दामा आएका छैनन् । गत बर्ष तिहारको छेकोमा प्रदर्शनमा आएको फिल्म 'लुटेरा'पछि निखिल अहिलेसम्म दर्शकमाझ छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-11-22, मंगलवार
अभिनेता रमेश उप्रेतीको निर्माणमा बन्दै गरेको फिल्म 'ऐश्वर्य'बाट नेपाली रजतपटले एक नयाँ अनुहार हिरोईनको रुपमा पाउँदैछ । डेब्यू गर्दैछिन् दीपिका प्रसाईं ।
Most Visited News (monthly)

