Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14011 - 14016 of 24018
फिल्मीखबर, काठमाडौं, 2017-02-15, बुधवार
छक्का पञ्जा फिल्मको पाइरेसीका आरोपी कृष्ण सुवेदीले आत्महत्या गरेको प्रकरणमा उनको परिवारले छानविन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ। २४ वर्षीय स्व. सुवेदीका दाइ हरिवंश सुवेदीले घटनाको सत्य तथ्य छानविनका लागि आयोगमा उजुरी दिएका हुन्।
फिल्मीखबर, काठमाडौं, 2017-02-15, बुधवार

अभिनेत्री नीशा अधिकारी नायक हसनराजा खानको ‘बाबरी’ बनेकी छिन् । फिल्म ‘रोमियो’को पर्दामा हसन शिर्ष भूमिकामा छन् भने उनको ‘बाबरी’ निशा बनेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2017-02-15, बुधवार

फिल्म 'सुस्केरा'को अफिसियल टिजर रिलिज गरिएको छ । बुधबार सार्वजनिक दुई मिनेट लामो टिजरमा म्युजिक जर्नी भेट्नसकिन्छ ।  लिड कलाकार सुरक्षा पन्त र स्वरुप पुरुष ढकाल लिड अभिनयमा छन् ।

एजेन्सी, मुम्बई, 2017-02-14, मंगलवार

सुन्दा अचम्म लाग्ला तर सत्य यो हो छ कि, वलिउड सुपरस्टार आमिर खानले आफ्नी प्रेमिका गर्भवती हुँदा 'अबर्सन'को दबाब दिएका छन् । लिभिङ टुगेदरमा रहँदा प्रेमिका जेशिका हाईन्स गर्भवती भएपछि आमिरले गर्भपतनको सल्लाह दिएको वलिउड मिडियामा समाचार छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-14, मंगलवार

वलिउड हलिउडमा प्रोडक्सन हाउस ब्राण्ड हुन्छ । फिल्म निर्माण कम्पनिले कथा अनि कलाकार तय गर्छ सोहि अनुसार टिम मिल्ने अनि संबन्धित कथामा संभावना देखेको निर्देशक 'हाएर' गरेर अनुबन्ध गरिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2017-02-14, मंगलवार

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नि श्वेता खड्का पछिल्लो फिल्म 'कोहिनुर'पछि पर्दामा आएकी छैनन् । फिल्म रिलिजको छेकोमा नै श्री दिवंगत भएपछि शोकमा डुबेकी श्वेता पीडा भुलेर हाँस्न सिक्दैछिन्, उनका पछिल्ला विभिन्न गतिबिधीहरु यसै बोल्छन् ।

Results : 14011 - 14016 of 24018