Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13993 - 13998 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-11-24, बिहिवार
दिपेन्द्र के खनालको निर्देशनमा तयार फिल्म 'लभ लभ लभ' को टिजर रिलिज भएको छ । बिहिबार युट्युवमा सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले प्रेमभाव बोल्छ । त्यसो त फिल्म प्रेमकथामा आधारित रहेको नामले नै दर्शाउँछ ।
एजेन्सी, मुम्बई, 2016-11-24, बिहिवार
वलिउडमा स्टार अभिनेता रणविर सिंह स्टारर फिल्मको एक महिना पहिले रिलिज ट्रेलर एकाएक यस्तो भआईरल बन्यो कि रिलिजको केहि दिनै करोडौंले युट्युवमा हेरे । मन पराए अनि प्रतिक्रिया जनाउँदै अवेटेड फिल्म लेखे ।
फिल्मीखबर, काठमाडौं, 2016-11-24, बिहिवार
फिल्म 'चक्कर' को शुभ साईतसँगै छायाँकन सुरु भएको छ । फिल्मको मुहूर्तसँगै विहिबारदेखि छायांकन सुरु भएको हो ।  अर्पण थापा, ऋचा शर्मा, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा र एवान राज उप्रेतीको मुख्य भूमिका हुने फिल्मलाई अनुष्क रौनियारले निर्देशन गर्दैछन् ।
फिल्मीखबर, काठमाडौं, 2016-11-24, बिहिवार
भोली अर्थात शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो डुङ्गा'को बुकिङ आक्रामक देखिएको छ । क्यएफएक्समा मात्रै १४ शो पाएको फिल्मले अग्रिम बुकिङमा बलिउड स्टार शाहरुख खानको फिल्म 'डियर जीन्दगी'लाई समेत उछिनेको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-11-24, बिहिवार
फिल्म 'भ्रम'ले रिलिज मिति तय गर्दै प्रचार प्रसार थालेको छ । अर्को महिना पौषको २२ गतेलाई प्रदर्शनको मिति तय गर्दै बिहिबार फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-23, बुधवार
लिड अभिनेत्री प्रियंका कार्कीको अनुपस्थितीका बाबजुत यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो डुङ्गा'को प्रिमियर सम्पन्न भएको छ । राजधानीको जयनेपाल हलमा आयोजित प्रिमियरमा फिल्मकर्मी तथा सञ्चारकर्मीहरुले फिल्म हेरे ।
Results : 13993 - 13998 of 23748
Most Visited News (monthly)