Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13981 - 13986 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-11-29, मंगलवार
महानायकको उपमा पाएका अभिनेता राजेश हमालले आईतबार मात्र आएर तेश्रो हप्तामा प्रदर्शनरत फिल्म 'जात्रा' हेरेका छन् । कुमारी हलमा पत्नि मधु भट्टराईसँग आएर फिल्म हेरेका हमाल हलबाट निस्किँदा प्रफुल्ल देखिए ।
फिल्मीखबर, काठमाडौं, 2016-11-29, मंगलवार
पौष २९ लाई रिलिज मिति तय गरेर प्रचारमा उत्रेको फिल्म 'कारखाना'को भिडियो गीत रिलिज भएको छ । केहि दिन पहिले लिरिकल भिडियो सार्वजनिक गरेको निर्माण टिमले फिल्ममा समावेश 'मायाले बोलेको' बोलको भिडियो गीत रिलिज गरेको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-29, मंगलवार
नत फोटोसुट, नत म्युजिक भिडियोमा मोडलिङ, विना कुनै अनुभन एक्कासी वर्कसपमा उपस्थित भएर फिल्म अभिनयको लागी फिट भएकी युवती थिईन् पुर्वी नेपालकी सिर्जना सुब्बा ।
 
फिल्मीखबर, काठमाडौं, 2016-11-28, सोमवार
युट्युवमा गएर नेपाली सर्ट फिल्म सर्च गर्नु भयो भने सामाजिक विकृति भित्र्याउने तथा नेपाली समाजमा पच्नै नसक्ने किसिमका 'सर्ट फिल्म'हरु भेट्न सक्नुहुन्छ । 'सोसियल अवार्नेस'को हवाला दिँदै पछिल्लो समय यौनजन्य तथा भल्गर दृश्य समेटिएका भिडियो फिल्महरु बन्ने क्रम छ्यापछ्याप्ती बढेको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-11-28, सोमवार
यसअघि 'विजयपथ', 'राजनीति' र 'आवेग' निर्देशन गरेका वसन्त निरौलाको एक्शन कट रहेको फिल्म 'समर्पण' को रिलिज तय भएको छ । नेपाल तथा केहि दृश्य वंगलादेशमा समेत खिचिएको फिल्म अर्को महिना अर्थात १५ पौषबाट दर्शकमाझ आउने पक्का भएको हो ।
फिल्मीखबर, काठमाडौं, 2016-11-28, सोमवार
वलिउड स्टार शाहरुख खान तथा राईजिङ स्टार अलिया भट्ट अभिनित फिल्म 'डियर जीन्दगी'ले पहिलो विकेण्डमा ४५ करोड १४ लाखको ग्रस विजनेस गरेको छ । फिल्मको सुरुवाती तीन दिने नेट कलेक्शन भने ३२ करोड ५० लाख हो ।
Results : 13981 - 13986 of 23748
Most Visited News (monthly)