Most Recent News Headlines
Results : 13969 - 13974 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-12-03, शनिवार
आनिबार राजधानीमा सम्पन्न कामना फिल्म अवार्डमा 'पशुपतिप्रसाद' फिल्मले बर्ष २०७२ को उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । प्रेमगीत, क्लासिक, वडा नम्बर छ र कबड्डी कबड्डीलाई पछि पार्दै 'पशुपतिप्रसाद' उत्कृष्ट बन्दा सोहि फिल्मबाट दिपेन्द्र के खनालले निर्देशकको पनि अवार्ड उचाले ।

फिल्मीखबर, काठमाडौं, 2016-12-02, शुक्रवार
तीन हप्ता पहिले रिलिज भई सफलताकासाथ प्रदर्शनरत फिल्म 'जात्रा'को हालसम्मको विजनेस रिपोर्ट सार्वजनिक भएको छ । फिल्म वितरणको अधिकार लिएको पपकर्न पिक्चर्सले फिल्मको २१ दिने (तीन हप्ताको) विजनेस सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-02, शुक्रवार
युवा स्टार अनमोल केसीले २० लाख पारिश्रमिक लिएर खेल्न लागेको चर्चाकै कारण हाईपमा रहेको फिल्म 'कृ'को निर्माण पहिले नै रिलिज मिति फेरबदल भएको छ । फिल्म यसअघि अर्को बर्षको दशैंमा रिलिज गरिने बताईएपनि अब त्यो भन्दा अघि नै आउने भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-02, शुक्रवार
यो शुक्रबारबाट फिल्म 'बिजुली मेशिन' प्रदर्शनमा आएको छ । साईन्स फिक्शन फिल्मले युवापुस्ताको वैज्ञानिक बन्ने सोख र त्यसैको निरन्तरता स्वरुप कलेज पढ्दैगर्दा आशा जागेका मेहि महत्वकांक्षी आविष्कारको कता पेश गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-02, शुक्रवार
पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ र पुराना भन्दै दुई धार छुट्याईंदै आएको छ । त्यसो त मल्टिप्लेक्स र सिंगल स्कृनको नाममा समेत विभाजन देखिदै आएको छ । पछिल्लो समय उदाउँदै आएका निर्देशकहरु निश्चल बस्नेत, रामबाबु गुरुङ, दिपेन्द्र के खनाल, हेमराज बिसीहरुले मल्टिप्लेक्समा प्रभुत्व जमाउँदै आएको कुरा नकार्न सकिन्न ।

फिल्मीखबर, काठमाडौं, 2016-12-01, बिहिवार
चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको आसन्न निर्वाचनको पुर्व सन्ध्यामा नेतृत्वका दाबेदार निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका आकाश अधिकारीले प्यानल सहित उमेद्वारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषित प्यानलमा पदाधिकारी सहित १४ निर्माताको नाम सार्वजनिक छ ।
Most Visited News (monthly)

