Most Recent News Headlines
Results : 13987 - 13992 of 24290

मनिष अन्जान, काठमाण्डौ, 2017-05-06, शनिवार
यसै बर्ष रिलिज हुन लागेका प्रतिक्षित दुई फिल्म 'प्रेमगीत २' र 'म यस्तो गीत गाउँछु' फ्लोरमा जानु भन्दा अगाडिदेखि नै चर्चामा थिए । हाल यी दुई फिल्मका गीत निकै हिट छन्, जसको चर्चा अहिले चियापसल देखी सार्वजनिक गाडीहरुमा समेत हुन थालेको छ । साउन १३ गते रिलिज हुन लागेको 'प्रेमगीत २' को 'कहानी यो प्रेमगीत को' र असार ३० गते रिलिज हुन लागेको 'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' गीतले अहिले धुम मच्चाइरहेको छ ।




फिल्मीखबर, काठमाण्डौ, 2017-05-05, शुक्रवार

फिल्मीखबर, काठमाण्डौ, 2017-05-05, शुक्रवार

