Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13975 - 13980 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-12-01, बिहिवार
चलचित्र प्राविधिक संघ (नेफटा) अवार्डको उल्टो गणना सुरु भएको छ । मध्यपूर्वको आर्थिक राजधानी युएईस्थित दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० फिल्मकर्मीले भाग लिनेछन् ।
फिल्मीखबर, काठमाडौं, 2016-11-30, बुधवार
समिक्षक तथा दर्शकबाट आलोचना खेपेको फिल्म 'पुरानो डुङ्गा'को विजनेसमा निरन्तर डाउन आएको छ । रिलिजको पहिलो दिन तथा शनिबार आक्रामक देखिएको फिल्मको नेगेटिफ 'वर्ड अफ माउफ' का कारण आईतबारबाट नै विजनेसमा ह्वात्तै डाउन आएको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2016-11-30, बुधवार
सार्वजनिक कार्यक्रममा पुग्दा नम्रता र दावा सँगै बस्छन्, अनि मिडियाको क्यामेरा यी दुईतिर तेर्सिन्छ । प्रेम र रिलेशनका गसिप अहिले त बजारमा पुराना भईसके । तर पछिल्लो समय छनक देखिन थालेको छ कि नम्रताको जीवनमा प्रेमी दावा हाबी हुँदैछन् ।
फिल्मीखबर, काठमाडौं, 2016-11-30, बुधवार
रिलिजको तयारीमा रहेको फिल्म 'दंगल'लाई लिएर उत्साहित पनि छन् अनि केहि नर्भस पनि छन्, वलिउड सुपरस्टार आमिर खान । 'मिस्टर परफेक्शनिस्ट'को उपमा पाएका आमिर वलिउडका सर्वाधिक कमाई गर्ने फिल्म दिने अभिनेता पनि पर्छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-11-30, बुधवार
तर संगीतकार समेत रहेका कोशिश त्यसयता फिल्मी पर्दामा देखिएनन् । गायन त संगीतमा सकृय कोशिश अब भने पुनः पर्दामा आउने पक्का भएको छ । मंगलबार आयोजित समारोहका बीच फिल्म 'पर्व'को घोषणा गरियो । उक्त फिल्ममा कोशिशले अभिनेत्री नम्रता श्रेष्ठसँग जोडी बाँध्नेछन् ।

 

फिल्मीखबर, काठमाडौं, 2016-11-30, बुधवार
फिल्म क्षेत्रलाई पुर्णतः क्षेत्र बनाएर सञ्चालनमा आईरहेको टेलिभिजन  च्यानल टिभी फिल्मीले आफ्नो छैटौं वार्षिकोत्सव मनाएको छ । राजधानीमा वार्षिकोत्सव मनाउँदै गर्दा टिभी फिल्मीले फिल्म क्षेत्रका केहि मुर्धन्य व्याक्तिहरुलाई सम्मान पनि गर्यो ।
Results : 13975 - 13980 of 23748
Most Visited News (monthly)