Most Recent News Headlines
Results : 13963 - 13968 of 23748

एजेन्सी, मुम्बई, 2016-12-05, सोमवार
वलिउड स्टार अभिनेत्री ऐश्वर्या राय बच्चनले आत्महत्या प्रयास गरेको भन्ने खबर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ । घाईते अबस्थाको एक तश्विरसँगै ऐश्वर्याले सुसाईट कोशिश गरेको भन्ने हल्ला फैलिएपछि यसको स्पष्टिकरण दिनमा अहिले वलिउड मिडिया लागिपरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-05, सोमवार
फागुन २७ लाई अफिसियल प्रदर्शन मिति तय गर्दै फिल्म 'दर्पणछायाँ २' को अफिसियल गीत रिलिज गरिएको छ । तुलसी घिमिरे निर्देशित फिल्मको सार्वजनिक 'आकाशैमा' बोलको गीतमा लिड कलाकार पुष्प खड्का र साहारा फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-04, आईतवार
लक्स कामना अवार्ड शनिबार सम्पन्न भयो । जहाँ उत्कृष्ट अभिनेताको अवार्ड सौगात मल्लले फन्को फिल्मबाट जिते अनि उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ क्लासिकबाट घोषित भईन् । तर कार्यक्रममा अवार्ड थाप्न नम्रता उपस्थित हुँदा सौगात देखिएनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-04, आईतवार
पछिल्लो समय नेपाली फिल्मसँग जोडिएर हुने अवार्ड कार्यक्रम फेशनको रुपमा अघि बढ्दैछ । केहि महिनाको रकमा होईन कहिलेकाहिँ त एकै हप्तामा समेत दुई अवार्ड सम्पन्न हुन्छन् । अनि फरक फरक विधाका अवार्ड फरक फरक व्याक्तिले पाउँछन् । आलोचना बढ्दो छ, तर अटेरी भनेझैं कसैको आलोचना कसैले सुनेको भेटिन्न ।

एजेन्सी, मुम्बई, 2016-12-04, आईतवार
साउथ सुपरस्टार रजनिकान्त फिल्म छायाँकनको दौरान दुर्घटनामा परेका छन् । साईन्स फिक्सन फिल्म '२.०' को छायाँकनको समयमा रजनिकान्त दुर्घटनामा परेका हुन् । तर दुर्घटनामा ठुलो चोट नलागेकोले स्वास्थ्य अवस्था टिक रहेको बताईन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-04, आईतवार
दयाहाङ राई स्टारर फिल्म 'सेतो सुर्य'ले सिंगापुरमा सम्पन्न फिल्म फेस्टिभलमा एसियाकै उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल, 'सिंगापुर फिल्म फेस्टिभल'मा सर्वोत्कृष्ट घोषित भएको हो ।
Most Visited News (monthly)

