मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नूस्, अजय देवगनकी अनस्क्रिन छोरी

एजेन्सी, मुम्बई, 2017/05/10
बर्ष १९९९ मा आएको फिल्म 'दिल क्या करे' मा अजय देवगनकी छोरी नेहाको भूमिका निर्वाहा गरेकी चाइल्ड आर्टिस्ट अक्षिता गरुड अहिले ठूली मात्र होइन बलीउडका अन्य अभिनेत्रीहरु जस्तै सुन्दर र ग्ल्यामरस पनि बन्न लागेकी छिन् ।
तपाईहरु यो सुनेर हैरान बन्नुहुन्छ कि अक्षिता रीबोकमा एसोसिएट ब्रान्ड म्यानेजर एन्ड कम्युनिकेशन स्पेशियलिस्टको रुपमा पनि काम गरिरहेकी छिन् । त्यसो त, अक्षिता सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् । इन्स्टाग्राम अकाउन्टमा उनको सुन्दर तश्वीरहरु देख्न सक्नुहुन्छ ।