Most Recent News Headlines
Results : 13957 - 13962 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-12-06, मंगलवार
अहिले राम्रै नाम चलेका कोहि अभिनेता फुर्सदमा छन् भने ती हुन् आर्यन सिग्देल । पछिल्लो फिल्म पछिल्ला रिलिज फिल्म 'क्लासिक', 'होमवर्क' र 'आवेग' तीन फिल्म लगातार रिलिजपछि उनका फिल्म रिलिजको पाईपलाईनमा नै छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2016-12-06, मंगलवार
निर्माता छबिराज ओझाको कम्पनि छबिराज प्रोडक्शनको ब्यानरमा गत बर्ष नै फिल्म 'हिफाजत २' बन्ने चर्चा चल्यो । करिब पाँच बर्ष पहिले जस्तो रिलिज फिल्म 'हिफाजत'को सिक्वेलको तयारी हुँदैगर्दा निर्माता ओझाले निर्देशक ज्ञानेन्द्र देउजालाई लिएर काम पनि अघि बढाई सकेका थिए । तर अब उक्त फिल्म निर्माणमा नै अन्यौलता थपिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-06, मंगलवार
पौष २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'किङ' को अडियो जुकवक्स रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक जुकवक्समा एकसाथ तीन गीत समावेश छन् । 'भ्रुम भ्रुम', 'लातको भूत' र 'अधुरो' तीन गीतको अडियो जुकवक्समा सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-06, मंगलवार
एक बर्ष जस्तो पहिले सेन्सर जाँचको समयमा झमेलामा परेको फिल्म 'किर्तिपुर' अब भने सेन्सर पास भईकन प्रदर्शनको लागी तयार भएको छ । केहि दृश्य तथा संवादमा कैची चलाईएपछि सेन्सर वोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मलाई निर्माण टिम यो बर्षभित्रै प्रदर्शनमा ल्याउने तयारीमा छ ।

फिल्मीखबर, काठमाडौं, 2016-12-05, सोमवार
फिल्म 'बमकाजी'को छायाँकनको लागी कलाकारसहितको टिम हेलिकप्टर चार्टर गरेरै गोरखा पुगेको छ । हिमाली गाउँ सामागाउँ स्थित मनास्लु वेसक्याम्पमा हुने सुटिङको लागी लिड कलाकार सौगात मल्ल, दिया पुनः, वुद्धि तामाङ सहितको टोली त्यहाँ पुगेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-05, सोमवार
'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाह पहिलो फिल्मबाट नै चर्चामा आइन् । डेब्यू अभिनेत्री तर्फको यो बर्ष आयोजित सबैजसो समारोहमा अवार्ड पनि जितिन् । दोश्रो फिल्मको छायाँकन सकाएकी साम्राज्ञीको पछिल्लो समय चर्चा चुलिँदो छ ।
Most Visited News (monthly)

