Most Recent News Headlines
Results : 13951 - 13956 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-12-08, बिहिवार
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी पुष २७ देखि माघ २ गतेसम्म ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सब नेपाल-२०१७’ को तयारी तिब्र भएको र सहभागी हुने फिल्म छनोट प्रक्रिया अन्तिम अवस्थामा पुगेको आयोजकले बताएको छ । राजधानीमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रमको बारेमा तथा जुरी र सहभागी हुने देशका फिल्मको बारेमा जानकारी गराईयो ।

एजेन्सी, मुम्बई, 2016-12-08, बिहिवार
वलिउडको प्रतिच्छित बनेको स्टार अभिनेता शाहरुख खानको फिल्म 'रइस'को ट्रेलर २० घण्टामै १ करोड बढि भिजिट भएको छ । युट्युव ट्रेण्डिङमा नम्बर वान देखिएको रईस ट्रेलर यो समाचार तयार पार्दासम्म १ करोड पाँच लाख पटक हेरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-12-07, बुधवार
दुई महिना जस्तो पहिले टिजर रिलिज भयो फिल्म 'तुइन' को । सार्वजनिक टिजरले राम्रो हाईप बनायो । हेर्नेजति प्रायः सबैले तारिफ गरे, नेपाली फिल्म उद्योगका दिग्गज अनि क्षमतावान मानिने निर्माता निर्देशक देखि कलाकारसम्मले सामाजिक सञ्जालमा प्रशंशाका शब्द बर्षाए ।

फिल्मीखबर, काठमाडौं, 2016-12-07, बुधवार
गत हप्ता रिलिज फिल्म पुरानो डुङ्गाले मिश्रित भन्दा पनि आलोचनात्मक प्रतिक्रिया पायो । दयाहाङ राई स्टारर फिल्ममा दयाका डाई हार्ट फ्यानले बाहेक अन्य दर्शकले सोचेअनुसारको फिल्म नपाएको भन्दै गुनासो पोखे, रामबाबु निर्देशकिय फिल्मलाई आलोचना गरे, गाली पनि गरे ।

फिल्मीखबर, काठमाडौं, 2016-12-07, बुधवार
नेपाल र बंगलादेशमा छायाँकन गरिएको फिल्म 'समर्पण'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरले प्रेम, रोमान्स र रोदन बोल्छ । त्यसो त फिल्मको जनरा नै लभस्टोरी हो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-06, मंगलवार
यो बर्षको अन्त्य संभावित रिलिज तार्गेट गर्दै फिल्म 'यो साईनो मायाको'को टिजर सार्वजनिक गरिएको छ । डिजिटल कम्पनि ओएसआरले उक्त फिल्मको टिजर युट्युव मार्फत सार्वजनिक गरेको हो ।
Most Visited News (monthly)

