Most Recent News Headlines
Results : 12937 - 12942 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2017-10-07, शनिवार
झण्डै आधा दर्जन फिल्म गरेरपनि चर्चामा आउन नसकेकी एक नायिका हुन् मलिना जोशी । पूर्व मिस नेपाल समेत रहेकी मलिनाको फिल्म यात्रा सोचे जसरी अगाडि बढ्न सकेको छैन । डेब्यूदेखि उनी अभिनित फिल्म कुनैपनि हिट छैनन् । यस वर्ष उनी अभिनित दुई फिल्म प्रदर्शनमा आए 'संरक्षण' र 'लिला' । तर, यी दुवै फिल्मले हावा खाए ।





Most Visited News (monthly)

