Most Recent News Headlines
Results : 12955 - 12960 of 23749





मनिष अन्जान, काठमाण्डौ, 2017-08-04, शुक्रवार
पूजा शर्मा, यो नाम अब नेपाली दर्शकहरुका लागि कन्ठै भैसकेको छ । वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत' भन्दा अगाडि पूजा शर्मा एक गुमनाम अभिनेत्री थिइन् । आर्यन सिग्देल जस्ता स्टार नायकसँग फिल्म खेल्दा पनि पूजाको करिअर चम्कन सकेन थिएन । उनलाई पनि थियो फ्यानले सेल्फी खिच्न तछाड मछाड गरुँन, आफ्नो फिल्म हलमा लाग्दा दर्शकको थामिनसक्नुको भिड लागोस् र जताततै चर्चा आफ्नै मात्र होस् ।

Most Visited News (monthly)

