Most Recent News Headlines
Results : 12949 - 12954 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2017-09-30, शनिवार
बर्षमा एक पटक आउने नेपालीहरुको महानपर्व बडादशैं उल्लासको साथ मनाईएको छ । परदेशमा बसेका नेपालीको भिड नेपालमा आ-आफ्नो घरमा छ । दशैंमा आफूभन्दा ठूलाको हातबाट टिका लगाउादै आशिर्वाद लिने परम्परा सबैका लागि विशेष हुने गर्छ । तर, नायिका पूजा शर्माका लागि यस वर्षको दशैं खासै रहेन । हजुरबुबाको निधन भएका कारण यस वर्षको दशैं उनी भारतको सिलगुढीमा घुमफिर गरेर मनाईरहेकी छिन् । फिल्म 'म यस्तो गीत गाउँछु'को सफलताबाट हषिर्त पूजा टिका लगाउन नभएपनि कसरी मनाईन् दशैं ? फिल्मीखबर डटकमले उनीसँग दशैं विशेष कुराकानी गरेको छ ।




Most Visited News (monthly)

