Most Recent News Headlines
Results : 12919 - 12924 of 24021



फिल्मीखबर, काठमाण्डौ, 2017-10-11, बुधवार
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले नपत्याएपछि बिग बजेटको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन रोकिएको छ । काठमाडौं र लन्डनमा छायांकन हुने यो फिल्ममा साम्राज्ञी मुख्य भूमिकामा छिन् । साम्राज्ञीले नेपालस्थित बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।



Most Visited News (monthly)

