Most Recent News Headlines
Results : 12943 - 12948 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2017-10-05, बिहिवार



फिल्मीखबर, काठमाण्डौ, 2017-10-05, बिहिवार
कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘रुद्रप्रिया’ अहिले विभिन्न कारणले चर्चामा छ । गीत-संगीतले बजारमा मच्चाएको तहल्काले होस वा ८ वर्षपछि एकसाथ पर्दामा फर्किएका रेखा थापा र आर्यन सिग्देलको जोडीका कारण नै किन नहोस ‘रुद्रप्रिया’को चर्चाले सिनेबजार तातिरहेको छ । फिल्मको ट्रेलरले पनि अहिले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2017-10-03, मंगलवार
Most Visited News (monthly)

