Most Recent News Headlines
Results : 12925 - 12930 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2017-10-10, मंगलवार
हाल प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' को पनि सिक्वेल निर्माण हुने भएको छ । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'को सिक्वेल हो 'छक्का पन्जा २' । 'छक्का पन्जा'ले प्रदर्शनको सय दिन मनाउँदा १६ करोड कलेक्सन गरेको थियो । हाल दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' ले अब पहिलो श्रृंखलाको १६ करोडको रेकर्ड मात्र तोड्न बाँकी छ ।




फिल्मीखबर, काठमाण्डौ, 2017-10-09, सोमवार
पत्याउनै गाह्रो थियो जब खबर आयो रेखा थापा र आर्यन सिग्देल ८ वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । ८ वर्षसम्म एकअर्काको अनुहार समेत हेर्न नचाहेका रेखा र आर्यन कसरि एउटै फिल्ममा काम गर्न राजी भए ? यो प्रश्नको उत्तर अझैपनि उनीहरुका फ्यान जान्न इच्छुक छन् ।

Most Visited News (monthly)

