मिति : २०८२ वैशाख २०, शनिवार
Most Recent News Headlines
Results : 22393 - 22398 of 22567

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २६, शुक्रवार
२०३८ साल भदौ २५ गते बिराटनगरमा जन्मिएका हयाण्डसम नायक जीवन लुइटेल आजबाट २९ बर्षका भएका छन् ।
मिस्टर हृयाण्डसम नेपालको उपाधी पाउदै तिर्खा नामक भिडियो फिल्मबाट डेब्यू रेका यि नायकले आफ्नो जन्मदिन भने सामान्य रूपमा मनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २६, शुक्रवार
लामो समयको अन्तराल पछी नायक निरज बराल एक औपचारिक कार्याक्रममा भेटिए तर एक्लै हैन प्रेमिकासंग । कुरा हो उनीद्धारा अभिनित चलचित्र दीपशिखाको प्रियिमयरको ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २६, शुक्रवार
प्रदर्शनको पालो लामो समय देखि कुरेर बसेको नरेश पौड्यालको चलचित्र दीपशिखा शुक्रबारबाट प्रदर्शनमा आएको छ । बिहिबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटकाबीच प्रिमियर गरिएको सो चलचित्र त्यतिबेलै पास भएको थियो जव सिनेमा घरबाट बाहिर निस्किएका अधिकाश चलचित्रकर्मीले नरेश पास भएको संकेत गरेका थिए ।

कृष्ण न्यौपाने, दमौली, २०६७ भाद्र २६, शुक्रवार
हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसर पारेर आजदेखि दमौलीमा दुई नयाँ चलचित्र रिलिजका साथ प्रदर्शन भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २५, बिहिवार
हिरोइनले लेखेको र निर्देशक नरेश पौडेलले बनाएको चलचित्र "दीपशिखा" बिहिबार साँझ प्रिमियर गरिएको छ । काठमाण्डौको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा विभिन्न चलचचित्रकर्मीको माँझ सो चलचित्रको प्रिमियर गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २५, बिहिवार
शुक्रबारदेखी एकसाथ प्रदर्शनमा आउन लागेका चार चलचित्र दीपशिखा, पलपलमा, सिन्दुर र हिम्मत २ मध्ये कस्ले बढी ब्यापार गर्न सक्छ भन्ने बिषयमा चलचित्रकर्मीहरू अडकल काट्न सकेका छैनन्
भाले जुधाईको तरिकाले एक साथ प्रदर्शनमा आएका ४ चलचित्र मध्ये हिम्मत २ र सिन्दुर उपत्यका बाहिर मात्र प्रदर्शनमा आउदै छन् भने दीपशिखा उपत्यका भित्र र बाहिर र पलपलमा काठमाण्डौमा मात्र प्रदर्शन हुदैछ ।