Most Recent News Headlines
Results : 22399 - 22404 of 23989

सन्जोग बस्याल, पोखरा, 2011-09-13, मंगलवार
दिन भरिको सुटिङको थकाई मेट्न नायक आयुष रिजाल चिप्लेढुङगा स्थित Cefe De Garden मा आईपुगेका के थिए उनको मोवाईलमा एउटा फोन आयो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-13, मंगलवार
लामो समयको पर्खाई पछि शोभित बस्नेत निर्देशित चलचित्र 'राज' राजधानी बाहिर र भित्र एकसाथ चल्ने भएको छ । क्यू सिस्टमबाट रिलिज हुन लागेको सो चलचित्रले असोज ६ गतेको डेट पाउने करिब पक्का पक्की नै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-12, सोमवार
चलचित्र पुरानो हुँदैन मायाको प्राबिधिक काम सम्पन्न नहुँदै सेन्चुरी फिल्म्सले अर्को चलचित्र निर्माण गर्दैछ । असोज पहिलो साताबाट छायाँकनमा जाने भए पनि मंगलबारबाट सोर्ह श्राद्वध सुरु हुने भएकोले सोमबार नै चलचित्र युनिटले स्कृप्ट र क्यामरा पुजाआजा गरी चलचित्र निर्माणको घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-12, सोमवार
हार्डडिस्कबाट उडेको चलचित्र 'प्लान' को सिनलाई डिसियन र साईलेन्स इन्टरटेन्मेन्टले संयुक्त रूपमा मिलेर पुन: छायाँकन गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-12, सोमवार
नेपाली चलचित्र 'सायद' अब भारतिय नागरिकले पनि हेर्न पाउने भएका छन् । बंगाली चलचित्रका निर्माता तथा बितरक अमर देव र बंगाली निर्माता टिकम शर्माले भारतिय ३० लाखमा चलचित्र 'सायद' लाई किनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-12, सोमवार
चलचित्र 'च्यालेञ्ज' नायक रेश मरहठ्ठा पुन: एक पटक हलिउडको चलचित्रमा देखिने भएका छन् । यस अघि एक अंग्रेजी चलचित्रमा अभिनय गरेका रेशलाई यस पटक एचबिओ मुभिज च्यानलले आफ्नै निर्माणमा बन्न लागेको चलचित्रमा रेशलाई अनुबन्धित गरेको छ ।
Most Visited News (monthly)

