मिति : २०८२ वैशाख २०, शनिवार
Most Recent News Headlines
Results : 22381 - 22386 of 22567

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २९, सोमवार
पुरूष यौनकर्मीको कथालाई समावेश गरेर निर्माण गरिएको चलचित्र पलपलमाले सलमान खानको हिन्दी चलचित्र ‘दबंग' लाई आउट गरिदिएको छ ।
काठमाण्डौको कालोपुलमा रहेको हिरारत्न चलचित्र मन्दिरमा गएको शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘दबंग' पलपलमाको कारण आज सोमबार बाट बाहिरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २९, सोमवार
झण्डै एक दशकसम्म निरन्तर चलचित्र क्षेत्रमा हेयर डिजाईनर भएर काम गर्दै आएका डिजाईनर लोकेश थापा चलचित्र क्षेत्रबाट बाहिरिने तयारी गरिरहेका छन् ।

फिल्मीखबर, अमेरिका, २०६७ भाद्र २८, आईतवार
डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी अनुप पौडेल अमेरिकामा सम्मानित भएका छन् । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको हातबाट सेप्टेम्बर १० तारिखका दिन स्टेट डिपार्टमेन्ट अमेरिकामा उनी सम्मानित भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २८, आईतवार
कुनै एउटा बिषयमा जुन काम तीन पटक सम्म गरिन्छ त्यसलाई हृयाट्रीक भन्ने चलन छ । चाहे त्यो फुटबल मैदान होस वा चाहे अरू कुनै मैदान ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २८, आईतवार
डिजिटिल प्रविधि मार्फत देश भरिका सिनेमा घरमा आफ्नो सञ्जाल फैलाईरहेको डिजिटल सिनेमा नेपालको सर्भर अष्टनारायण पिक्चर्स प्रालिले फिर्ता गरिदिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २७, शनिवार
काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्स प्रालिमा चलचित्र 'दीपशिखा' ले अहिले सम्मकै रेकर्ड कायम गरेको छ ।
स्थापना भएको दश बर्षको अवधिमा यो चलचित्र जस्तो अरू कुनै ले ब्यापार गर्न नसकको हल सञ्चालक त्रिरत्न मानन्धरले फिल्मीखबरलाई जानकारी दिए ।