Most Recent News Headlines
Results : 22375 - 22380 of 23989

दयाराम घिमिरे, काठमाण्डौ, 2011-09-18, आईतवार
कुनै न कुनै बहानामा समय समयमा बिबादमा परिरहने सदावहार नायक भुवन केसीले अर्को आफ्नो एउटा रहस्य सार्वजनिक गरेका छन् । आफूले आफ्नी कान्छी श्रीमती सुस्मिता केसीसँग बिबाह नै नगरेको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-18, आईतवार
नेपाली चलचित्रकर्मीहरूका लागि ठूलो चाड भनिएको राष्ट्रिय चलचित्र दिवस भव्य रूपमा मनाईंदै छ । नेपाल चलचित्र विकास बोर्डको पहलमा पहिलो पटक मनाईन लागिएको सो यस चलचित्र दिवस मनाउने क्रममा बिहान प्रभातफेरी र्याली र कोणसभाको आयोजना गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-18, आईतवार
तपाईंले कसैलाई जन्मदिनको शुभकामना दिनु भयो भने उसले दिने जवाफ पक्कै पनि 'थ्यान्क्यू' नै हुन्छ । तर नेपाली चलचित्र क्षेत्रमा दुई यस्ता व्यक्ति छन् जसले एकअर्कालाई शुभकामना दिंदा 'थ्यान्क्यू' नभनेर 'सेम टु यू' भन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-17, शनिवार
नायक राजेश हमाल पनि अब गसिप किङ्ग बन्न थालेका छन् । उमेरले नेटो काट्दै गर्दा उनलाई मिडियामा छाउनु पर्छ भन्ने भूत चढ्न थालेको सञ्चारमाध्यममा आएका पछिल्ल समाचारहरूले पुष्टी गर्दछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-17, शनिवार
चलचित्रकर्मीहरूको आफूले निर्माण गरेका चलचित्रको प्रचार प्रसार गर्ने तरिका फरक फरक हुन्छ । यसरी फरक तरिकाले चलचित्रको प्रचार प्रसार गर्ने चलचित्रकर्मी मध्येका एक आकाश अधिकारी पनि हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-17, शनिवार
चलचित्र 'शिलशिला' को 'सागर सरी चोखो माया...' बोलको गीतमा संगीत दिएर रातारात हिट भएका संगीतकार बसन्त सापकोटा पछिल्लो समयमा निकै चर्चामा छन् ।
Most Visited News (monthly)

