मिति : २०८२ वैशाख १९, शुक्रवार
Most Recent News Headlines
Results : 22411 - 22416 of 22567

राज नेपाल, लण्डन, २०६७ भाद्र २२, सोमवार
५ सेप्टेम्बर २०१० को दिन लण्डनको फानब्रो स्थित वोक फम स्कुलमा नेपाली चलचित्र वीरताको चिनो प्रिमियर शो प्रदर्शन भयो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २२, सोमवार
प्रदर्शन हुने मिति दुई पटक सरेर बल्ल पालो पाएको चलचित्र "दीप शिखा" को प्रिमियरमा उपस्थितिका लागि निर्देशक नरेश पौडेलले चलचित्रकर्मी र सञ्चारकर्मीलाई एसएमएस निम्तो पठाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २२, सोमवार
चलचित्र छोडी गए पाप लाग्लाबाट २०६६को उत्कृष्ट निर्देशकको अवार्ड जितेका निर्देशक उज्जवल घिमिरे अब आफ्नै ब्यानमारमा फिल्म बनाउने तयारीमा जुटेका छन् ।

फिल्मीखबर, काठमाण्डौ,, २०६७ भाद्र २२, सोमवार
गोपी कृष्ण मुभिजको प्रस्तुतीमा सेभ टयालेन्ट भन्ने मूल नाराका साथ आजबाट वड्स फिल्म फियष्टा सुरू भएको छ ।
उक्त फियष्टाको चाबहिल स्थित गोपीकृष्ण सिनेमा भवनमा चलचित्र बिकास बोर्डका अध्यक्ष अमर राज गिरिले उदघाटन गरेका हुन ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र २१, आईतवार
निडर नायिका भनेर चिनिएकी अरूणिमा लम्साल आईतबार निकै डरको मुद्रामा थिइन् । अनुहार पनि रातो रातो, मुटु पनि धेरै नै ढुकढुक भएको जस्तो गरी डर मानी रहेकी थिइन उनी ।

रामचन्द्र नेपाल, क्वालालम्पुर, २०६७ भाद्र २१, आईतवार
मलेसियमामा नेपाली चलचित्र मिस यू को छायांकनका क्रममा प्रयोगमा ल्याईएका करिव चार लाख रुपैया वरावरको सामाग्री चोरी भएको छ ।