Most Recent News Headlines
Results : 22387 - 22392 of 23507

सञ्जय सौगात, बुटवल, २०६८ ज्येष्ठ ८, आईतवार
म दैनिक बिहान ५ बजे उठिसकेको हुन्छु । उठेर ट्वाइलेट वाथरुम जान्छु । त्यसपछि साढे ६ देखि सात बजेको समयमा एक कप चिया खान्छु ।

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ ८, आईतवार
क्षेत्री समाज नेपालले आईतवार आब्हान गरेको उपत्यका बन्दले कलाकारहरुको दैनिकीलाई पनि प्रभावित पारेको छ ।

मणिराज गौतम, हेटौडा, २०६८ ज्येष्ठ ८, आईतवार
हेटौडाका अमिर गौतमले नायिका युना उप्रतीलाई दिलमा सजाएका छन् । मोडलिङ क्षेत्रबाट सिनेमा क्षेत्रमा प्रबेश गरेका गौतमले युनालाई सधैंका लागि दिलमा सजाएका भने हैनन् । केबल सवा दुई घण्टाका लागी मात्र ।

मणिराज गौतम, हेटौडा, २०६८ ज्येष्ठ ८, आईतवार
चलचित्र पत्रकार सघ स्थापना दिवशको अबसर पारेर चलचित्र पत्रकार संघ मकवानपुर शाखाको आयोजनामा शनिबार चलचित्र बिकाशको लागी पत्रकारहरुको भुमिका बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ ८, आईतवार
क्षेत्री समाज नेपालले आब्हान गरेको २ दिने उपत्यका बन्दको पहिलो दिनको जनजीवन प्रभावित भएको छ । बजारहरू पूरै बन्द छन् भने सडकहरू पनि सुनसान छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ६, शुक्रवार
चलचित्र पत्रकार संघले प्रत्येक बर्ष प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार यस बर्ष बरिष्ठ पत्रकारद्वय शान्ति प्रिय र नवराज लम्साललाई प्रदान गर्ने भएको छ ।

