Most Recent News Headlines
Results : 22405 - 22410 of 23507

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २, सोमवार
निर्देशक ऋषि लामिछानेलाई आफ्नै निर्माताले यसरी धोका देलान् भनेर सोचेका पनि थिएनन् होला । उनले जे सोचेका थिए अहिले त्यो सोचाई ठिक विपरित भएको छ ।

अर्पण ढकाल, धरान, २०६८ ज्येष्ठ २, सोमवार
डिजिटल सिष्टम जडान गर्न करिव १ महिना देखि बन्द रहेको नेपालको पुरानो सिनेमा घर धरानको गणेश टाकिज आजबाट सञ्चालनमा आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २, सोमवार
निर्माता तथा नायक रोज राणाले आफ्नो पछिल्लो चलचित्र 'म छु नि तिम्रो' को पोस्टरलाई औपचारिक रूपमा पहिलो पटक फिल्मीखबर डटकम मार्फत सार्वजनिक गरेका छन् । पोस्टर सार्वजनिकसँग उनले चलचित्रको प्रचार प्रसार शुरू भएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २, सोमवार
बास्तवमा पुरूष कस्ता हुन्छन् ? उनीहरूले के चाहन्छन् ? उनीहरूको चाहना के हो त ? यि यावत प्रश्नहरूको उत्तर तपाईं खोज्दै हुनुहुन्छ भने केहि महिना पर्खनुहोस् ।

संजय बिश्वकर्मा , बुटवल, २०६८ ज्येष्ठ २, सोमवार
आजकाल रिदम नेपालको प्रस्तुती सिङ्गिङ आइकनको अडिसनको लागि नेपाल टुरमा छु । यसमा मैले निर्णायकको भूमिका निभाएको छु । अहिलेसम्म इलाम, दमक, धरान, हेटौंडा, नारायणघाट हुँदै बुटवल आइसकेका छौं ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ १, आईतवार
नायक भुवन केसी अहिले मिडियाहरू प्रति निकै आक्रोशित भएका छन् । केहि मिडियाहरूमा भुवनले कुटाई खाएको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

