Most Recent News Headlines
Results : 20635 - 20640 of 24002

शैलेन्द्र कठायत, दोहा, 2012-09-28, शुक्रवार
हरेकको मन मस्तिष्कमा बस्न सफल भएको सामाजिक संजाल फेसबुकलाई आधार मानेर निर्माण गरिएको फिल्म 'फेसबुक' कतारको दोहा सिनेमा हलमा लाग्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार
फिल्मी बजार सुधारका लागि आज बसेको फिल्म वितरकहरुको भेलाले चार वटा समिति गठन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार
अचानक हर्ट अट्याक भएपछि गत शनिबार साँझ भरतपुर मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरिएका फिल्म 'भेटी' का निर्माता नारायण खतिवडाको बल्ल होस् खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार
छायाँकनमा रहेको फिल्म 'वार' का छायाँकार राजेन्द्र सापकोटा माथि हातपात भएको छ । सुटिङका क्रममा द्धन्दनिर्देशक हिमाल केसीले आफू माथि हातपात भएको राजेन्द्रले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार
फिल्म वितरण प्रणालीमा देखिएका विविध समस्यामा केन्द्रित हुदै आज वितरकहरुको भेला बसेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-27, बिहिवार
हरेक बर्ष हिट फिल्म दिदै आएका छविराज ओझाले आजदेखि नयाँ फिल्म निर्माण सुरु गरेका छन् ।
Most Visited News (monthly)