Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20647 - 20652 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

साईलेन्स कम्पनी अर्न्तगत रहेर लाजिम्पाटमा दुई बर्ष कार्यालय सञ्चालन गरेका सम्पादक सुरेन्द्र पौडेलले दोस्रो पटक कार्यालय परिवर्तन गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

रिलिजको बिषयलाई लिएर यस अघि कुनै पनि कार्यक्रम नगरेको सो युनिटले रिलिज पूर्वको तीन दिन अघि फिल्मको अडियो विमोचन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-25, मंगलवार

कार्तिक ३ गते प्रदर्शनमा आउने भनिएको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' को वितरणबाट सुनिल मानन्धरले हात झिक्नुको रहस्य चुहिएको छ । वितरक मानन्धरले आफूलाई फिल्म चित्त नबुझेकाले हात झिकेको रहस्य चुहाएका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-25, मंगलवार

आचार्य फिल्म निर्देशन गरेर एकाएक चर्चामा आएका प्रशान्त रसाईलीले निर्देशन गरेको दोस्रो नेपाली फिल्म 'कथा' ले मुम्बई फिल्म फेस्टिभलको यात्रा तय गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-25, मंगलवार

मंसिर १५ गते रिलिज हुने भनिएको फिल्म 'मेरो जीवन साथी' को एक गीतका लागि निर्माता सूर्य कार्कीले सात लाख खर्चिंदैछन् । यसअघि करिब साढे दुई लाख खर्चेर सुटिङ गरिएको जाउँ हिंड पोखरा बोलको गीतलाई अब करिब ५ लाख खर्चेर रि-सुट गरिन लागेको हो ।

प्रदिप कार्की, सर्लाही, 2012-09-25, मंगलवार

नेपाली फिल्मलाई हेर्ने एक मात्र सरकारी निकाय चलचित्र विकास बोर्ड पार्टीको भर्ती केन्द्र भएको चलचित्र निर्माता संघका महासचिव केशव भट्टराई तथा चलचित्र संघका महासचिव प्रदिप कुमार उदयको ठम्याई छ । नेपाली फिल्म नचल्नुको कारण अप्रत्क्षय रुपमा बुझ्दै सोमबार सर्लाही आईपुगेका दुई महासचिवले एउटै स्वरमा अहिले विकास बोर्ड साच्चै नै पार्टीको भर्ती केन्द्र भएको सोमबार पत्रकारहरुलाई बताए ।

Results : 20647 - 20652 of 24002