मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20641 - 20646 of 22591
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २४, शनिवार
हाल रिलोडेड मिसन पैसामा ब्यस्त रहेकी अभिनेत्री निशा अधिकारीले उक्त फिल्म खेल्नु अघि स्नोफ्लावर्स नामक फिल्म खेलेकी थिईन् । जहाँ उनी दिया मास्केको अपोजिटमा समलिङ्गी भूमिकामा प्रस्तुत भएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २३, शुक्रवार
केहि साता अघि देखि फिल्मीखबरले शुरू गरेको फोटो चिन्नुस् भन्ने स्तम्भलाई पाठकहरूले अत्याधिक रूचाईदिनु भएकोमा हामी निकै हर्षित भएका छौं ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २३, शुक्रवार
अर्न्तराष्ट्रिय लगानी भित्राउन नेपाल सरकारले गरेका विभिन्न कसरतलाई पच्छ्याउदै निर्देशक शंकर घिमिरेले नेपाली सिनेमामा हङकङ र चाईनामा रहेका गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउने प्रयासलाई तिब्रता दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २३, शुक्रवार
महिला सम्पादक रक्षा सिंह राणाले निर्माण निर्देशन गरेको चलचित्र 'द गेम' को तस्विरहरू एक्स्क्लुसिभ रूपमा फिल्मीखबरले सार्वजनिक गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २३, शुक्रवार
हिरोइन रागिनी खड्गीले चलचित्र मेरो जिवन साथीका लागि  एक लाखमा साइन गरेकी थिइन् तर सुटिङ नसक्दै उनलाई निर्देशक सोभित बस्नेतले तीन दिनका  लागि भन्दै फिर्ता नगरिदिएपछी सुटिङ स्थगित गर्न बाध्य भएको मेरो जीवन साथीको यूनिटलाई  दश लाख घाटा भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २३, शुक्रवार
पछिल्लो समय फिल्मको प्रोमोशनका लागि  दर्शकको नजरमा बस्न सिने कलाकारहरूले सानो पर्दाका चर्चित कार्यक्रममा अभिनय गर्न रूची देखाईरहेका बेला महानायक राजेश हमाललाई पनि सानो पर्दा प्रति रूची बढेको छ ।
Results : 20641 - 20646 of 22591