Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`काली काली..` यस्तो छ कलिउडको आईटम

फिल्मीखबर, काठमाण्डौ, 2012/12/26

माघ पाँचको मिती अहिले अधिकांश फिल्म प्रेमीहरुको पर्खाईमा छ । दर्शकले माघ पाँचमा कलिउडलाई कसरी हेर्ने हुन् त्यो बिषय माघ पाँच पछिकै कुरा हो तर फिल्मी नगरीमा कलिउडले एक किसिमको नयाँ आश देखाएको छ । 

 
कलिउडका दुई ट्रेलर सहित टाईटल र रोमान्टिक सङ रिलिज पश्चात आईटम गीत रिलिज गरिएको छ । `मेरो नाम काली काली...' भन्दै प्रियंकाले आफ्नो जवानीलाई उन्मात्त भएर पोखेकी छिन् यो गीतमा । 
 
नवराज आचार्यले फिल्ममा मसला कसरी भरेका छन् त्यो ग्यारेन्टी अहिले दिन सकिन्न तर सुटिङ पिरियडमा यो गीतलाई कोरियोग्राफी गर्ने क्रममा रेनाशा राई र प्रियंकाले दावी गर्दै भनेकी थिईन्, 'म्यूजिक काउन्टडाउनमा  यो गीत शत प्रतिशत हिट हुन्छ ।'  प्रदीप बास्तोला यो फिल्मका म्यूजिक डाईरेक्टर हुन् । 
 
 
 
 

KOLLYWOOD Exclusive Item Song "Kali kali"

 
 

 

 

KOLLYWOOD - OFFICIAL  TRAILER