Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20515 - 20520 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-20, शनिवार

दशैं सम्मका लागि हमेशा युनिटको सुटिङ स्थगित गरिएको छ । कोजाग्रत पूर्णिमा सम्मका लागि स्थगित गरिएको उक्त फिल्मको सुटिङ ५० प्रतिशत सकिएको निर्देशक सबिर श्रेष्ठले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-20, शनिवार

मलेसियन प्रोजेक्ट अर्न्तगतको नेपाली फिल्म 'सेफ ल्याण्डिङ' का केही तस्बिरहरु सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-19, शुक्रवार

गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको फिल्म 'चन्द्रावती' मंसिर ८ गते हेर्न पाईने भएको छ । फिल्मको पब्लिसिटीलाई व्यापकता दिंदै गरेका निर्माता बुलुनले लामो समयको पर्खाई पछि फिल्मको रिलिज डेट घोषणा गरेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-19, शुक्रवार

फिल्म प्रोमोशनका लागी फिल्म सिग्नेचर युनिटले नयाँ फण्डा ल्याएको छ । प्रायजसो पब्लिसिटीका लागि प्रोमो, गीत तथा पोस्टर सार्वजनिक गरिन्छ तर सिग्नेचर युनिटले भने नयाँ स्टाईलले प्रोमोश्नल भिडियो सार्वजनिक गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-19, शुक्रवार

नेपाल, अमेरिका र अष्ट्रेलियाको कम्पनी क्रमश: अपिल बिष्ट फिल्म्स, प्लानेट ३ फिल्म्स र आल्प इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बन्न लागेको फिल्म 'ऋतु' को फस्टलुक सार्वजनिक गरिएको छ ।
 

विष्णु शाही, काठमाण्डौ, 2012-10-19, शुक्रवार

फिल्म `बोक्सी` को च्यारिटी नेपालगंजको वागेश्वरी चलचित्र भवनमा सम्पन्न भएको  छ । समाजमा रहेको अन्धविस्वास बोक्सी प्रथालाई अन्त्य गर्न फिल्मी क्षेत्रवाट गरिएको पहिलो प्रयास साथै वालमनोविज्ञान तथा डर र भ्रमलाई अन्त्य गर्न निर्माण गरिएको फिल्म बोक्सीलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

Results : 20515 - 20520 of 24002