मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 4.80/5.00)
Text size:-
+
-

रिदम गीत : यहाँ पिरमा छ मान्छे (प्रिमियर)

फिल्मीखबर, काठमाण्डौ, 2013/01/04

राष्ट्रियताको कथालाई मुख्य बिषय बनाएर निर्माण गरिएको फिल्म 'रिदम' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । शिब परियारको स्वरमा तयार पारिएको 'यहाँ पिरमा छ मान्छे' बोलको गीतका संगीतकार बसन्त सापकोटा हुन् भने शब्द डा. कृष्णहरी बरालको रहेको छ ।

 

 

पारिवारिक प्रेमकथालाई समेत उठान गरिएको यो फिल्मलाई विकास आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको यो फिल्मलाई वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् । यो फिल्मलाई फाल्गुन महिनामा रिलिज गर्ने निर्देशक आचार्यले बताए ।