Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20509 - 20514 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-10-26, शुक्रवार

चलचित्र पत्रकार संघको पाँचौं शाखा सर्लाही-महोत्तरीले सर्लाही महोत्तरीमा जन्मेर पत्रकारिता तथा कलाकारितामा राष्ट्रिय स्तरमा योगदान पुर्‍याएकाहरूलाई विजया दशमीको अवसरमा सर्लाहीको हरिवनमा भब्य कार्यक्रम गरि सम्मानित गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-22, सोमवार

 


सात बर्षपछि हिरोईन प्रियंका कार्कीले लिङ्गे पिङको मज्जा लिएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-10-22, सोमवार

यो पटक बडादशैको टिका उनको निधारमा पर्ने छैन  तर थाईल्याण्डमा निर्देशक उज्जव घिमिरेले यस पटकको  दशैलाई भ्याकेसनको रुपमा मनाउने भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-10-21, आईतवार

दशैंको सेरोफेरोलाई मध्यनजर गर्दै फिल्मीखबरले केहि सेलिब्रेटीलाई दशैं प्लानका बारेमा नजिकबाट बुझ्ने कोसिस गरेको छ । तल उल्लेखित कलाकर्मीको दशैं योजना यस्तो छ -

फिल्मीखबर, काठमाण्डौ, 2012-10-21, आईतवार

बडा दशैं २०६९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण पाठक, शुभचिन्तक तथा विज्ञापनदाताहरूमा सुख, शान्ती तथा समृद्धिको कामना व्यक्त गर्दछौं ।

फिल्मीखबर, काठमाण्डौ, 2012-10-20, शनिवार

फ्यानहरु कमाउनु नै सेलिब्रेटीहरुको सवैभन्दा ठूलो धन हो त्यस माथि बेलाबेलामा अचम्मका सदभाव देखाउने फ्यानलाई कुन चाँहि सेलिब्रेटीले बिर्सन्छन् होला । र, यस्तै एउटा अचम्मका एक फ्यानबाट निर्देशक दिनेश डिसीले पुनः खसी उपहार पाएका छन् ।

Results : 20509 - 20514 of 24002