Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20461 - 20466 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-11-08, बिहिवार

अरुणिमा लम्सालले भब्य कार्यक्रम गरी आफ्नो छोरी अक्षताको पहिलो बर्थ डे मनाउने सोच बनाएकी थिईन् तर प्राविधिक कारण उनको योजना त्यो सोच पुरा हुन सकेन । कार्यक्रम भव्य रूपले नगरे पनि परिवारका विच सामान्य रूपले भने उनले छोरीको बर्थ डे सेलिब्रेट गरिन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-11-07, बुधवार

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पदमा पुनः बिजयी भएका बाराक ओवामाको जितको खुशी नेपाली फिल्मकर्मीहरुलाई पनि लागेको छ । ओबामाले नेपाल लगायत विश्वका नागरिकहरुलाई समान दृष्टीकोणले हेर्नु नै अर्न्तराष्ट्रिय स्तरमा उनको ख्याती बढ्नुको प्रमुख कारण हो । सायद त्यहि भएर होला विश्वको सर्वाधिक शक्तिशाली देशका प्रमुख ब्यक्तिमा पुनः ओबामा चयन हुँदा हाम्रा फिल्मकर्मी हौसिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-07, बुधवार

करियोग्राफी विद्यामा जमिरहेका बेला दुई महिना अघि अचानक सन्यास घोषणा गरेका गोविन्द राई फिल्म निर्देशक भएर आउने निश्चित भएको छ ।  

फिल्मीखबर, काठमाण्डौ, 2012-11-06, मंगलवार

ललितपुरको गोदावरी पार्क र काठमाण्डौको दशरथ रंगशालामा नायिका रेखा थापा र नायक किशोर खतिवडाले रोमान्स गरेको भिडियो फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-06, मंगलवार

दुई बालबालिका र एउटा परेवाको वरिपरी कथा घुमेको फिल्म 'कारा' को अफिसियल प्रोमो रिलिज गरिएको छ । गत जुलाई महिनामा फस्ट लुक रिलिज गरेको निर्माण युनिटले अहिले केहि नयाँ कुरा थपेर साढे दुई मिनेटको प्रोमो रिलिज गरेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-06, मंगलवार

केही मगर भाषाको फिल्म निर्देशनको अनुभव बटुलेका निर्देशन सञ्जय काउछा मगरले मुलधारे फिल्म निर्देशनलाई अघि बढाएका छन् । मंगलबार बिहान अनामनगर स्थित नुतन स्टूडियो परिसरबाट उनले आफ्नो नयाँ  फिल्म 'डु यू लभ मी ?' को मुहुर्त गर्दै सुटिङ सुरु गरे ।

Results : 20461 - 20466 of 24002