
चैत्र ३० देखि देशब्यापी रिलिज हुने तयारीमा रहेको छविराज प्रोडक्सनको पहिलो फिल्म हमेशाको फष्टलुक ट्रेलर रिलिज गरिएको छ ।

यो पुषको जाडोलाई एक छिन् भए पनि विर्सन जति उत्साह र उमङ्गका साथ कलाकारहरु पिकनिक माहोलमा पुगेका थिए त्यो उत्साह भने ललितपुर गोदावरी पार्क पुग्नासथ सवै कलाकारको मुहारबाट उडेको देखिन्थ्यो ।

पछिल्लो समय नेपाली फिल्ममा युवापुस्ता त्यो पनि नयाँ अनुहारको प्रवेशले व्यापकता पाएको छ । फिल्म नचलिरहेको अवस्थामा युवा टिम संलग्न बनाएको लुट, चपलीहाईट, सायद जस्ता फिल्म नै बक्स अफिसमा अब्बल बने । यहि युवाहरूको विल्कुलै नयाँ टिमले बनाएको फिल्म 'साँघुरो' रिलिजको क्रममा रहेको छ ।

गत मंसिर २४ गते वितरण गरिएको फिल्मीखबर डिजिटल फिल्म अवार्डमा सहयोग पुर्याउने संघसंस्था, निर्णायक सदस्य, विज्ञापन दाता, स्वयंसेवक तथा मिडिया सहयोगीहरूलाई आयोजकले सम्मान तथा धन्यवाद व्यक्त गरेको छ ।

नेपाली फिल्म उधोगको कथालाई बुनेर निर्माण गरिएको फिल्म 'स्टार' को प्रोमोश्नल गीत रिलिज गरिएको छ ।

आउँदो माघ ५ गते नेपालमा रिलिज गर्न लागिएको फिल्म 'कलिउड' को कतारमा अडियो विमोचन गरिएको छ । बिहिबार राति कतारको दोहा स्थित एक होटलमा थुप्रै नेपालीहरू माझ फिल्मका निर्देशक नवराज आचार्य, नायक बिष्णु कार्की, निर्माताद्धय नरेन्द्र सेन ठकुरी र विशाल श्रेष्ठले फिल्मको अडियो विमोचन गरेका हुन् ।

