मिति : २०८२ ज्येष्ठ ३, शनिवार
Most Recent News Headlines
Results : 20287 - 20292 of 22618

फिल्मीखबर, काठमाण्डौ, २०६८ फाल्गुन २७, शनिवार
प्रिमियरको समयमा मात्र छल गरी खिचिएका दृश्य सार्वजनिक गर्ने योजना अनुरुप लुटको एकाउन्नौ दिने खुशियाली पार्टीमा सवै सिनेकर्मीको गतिविधि खिचेका रोज राणाको उक्त छल सार्वजनिक भएको छ ।

शैलेन्द्र कठायत, दोहा, २०६८ फाल्गुन २६, शुक्रवार
हरेक शुक्रबार जसो आजको शुक्रबार पनि दोहा हल नेपाली दर्शकहरूले खचाखच भरियो । उदय सुब्बा निर्देशित चलचित्र 'बधाई छ तिमीलाई' हेर्न दर्शकहरू कतारको दोहा स्थित गल्फ हलमा पुगेका हुन् ।

रेम बिक, पोखरा, २०६८ फाल्गुन २६, शुक्रवार
पहिलोपटक प्राप्ती भएको जुनसुकै कुरा मान्छेको लागी प्रिय हुन्छ । कुनै नयाँ कुरो पहिलो पटक पायो भने मान्छेले त्यो कुरा जीवनभर भुल्न सक्दैन ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ फाल्गुन २६, शुक्रवार
पहिलो सन्तान सात महिना पुग्न नपाई अभिनेत्री संचिता लुईटेल पुनः आमा बन्ने भएकी छिन् । केही दिन अघि सारी लगाएर पुरानो बानेश्वरको एक पार्लर उद्घाटनमा भेटिदा उनको पेटमा पुनः बच्चा रहेको अनुमान गरिएको थियो जस अनुरुप शुक्रबार उनी गर्भवती रहेको पुष्टी भएको छ ।

सन्जोग बस्याल, पोखरा, २०६८ फाल्गुन २६, शुक्रवार
नेपाली चलचित्रका निर्माताको रोजाईको हिरो बनिराखेकै बेला भोजपुरी चलचित्रमा हाम फालेर भोजपरीमा पनि राम्रै चर्चा पाएका नायक बिराज भट्टले अब कुनै पनि कथा चोरीएको चलचित्रमा काम नगर्ने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ फाल्गुन २५, बिहिवार
नारी र पुरूष एक रथका दुई पाङग्रा वा भनौ नारी र पुरूष एक सिक्काका दुई पाटा । आज हामी तिनै नारी र पुरूषको सहकार्यले सिनेमा सफलता हासिल गरेको प्रसङ्गमा केन्द्रित हुने छौ ।
Most Visited News (monthly)