Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19993 - 19998 of 24005
अनुप भट्टराई, काठमाण्डौ, 2013-03-06, बुधवार

नेतृत्वकर्ताको कामकारबाही प्रति असन्तुष्टी जनाउदै प्रमुख दुई संस्थामा यो हप्ता अविश्वासको प्रस्ताव दर्ता गरिने कसरत सुरु गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-06, बुधवार

पछिल्लो समय रिलिज भएको फिल्म 'फेसबुक'ले सफलता नपाएसँगै अभिनेता सुवास थापाको पनि सोचे अनुरूपको चर्चा हुन सकेन । भलै उनको कामको सबैले प्रशंशा गरे तर उनले जति चर्चा पाउने सोचेका थिए त्यो पाउन सकेनन् । अब भने उनी 'भिजिलान्ते' बाट राम्रो चर्चा र सफलता पाउने आशमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-05, मंगलवार

प्रदर्शनको क्रममा रहेको बिनिता बराल अभिनित फिल्म 'सुपरहिट' निर्माण युनिटले पब्लिसिटीको नयाँ फण्डा ल्याएको छ । उक्त फण्डा अर्न्तगत फिल्म सुपरहिटको फोटो, प्रोमो, गीत तथा पोस्टरमा जस्ले बढि लाईक र शेयर गर्छ उसलाई नायिका बिनिता बरालसँग डेटिङ जाने अवसर दिनुका साथै सँगै बसेर फिल्म हेर्ने अवसर प्रदान गरिनेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-05, मंगलवार

फिल्मको सफलता उनका लागि हातमा लाग्यो शून्य जस्तै छ यध्यपी असफलताबाट कहिलै नडराउने भन्दै हिरो अर्जुन कार्की माउन्ट एभरेष्ट (सगरमाथा) चढ्ने भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-04, सोमवार

'टेक्टिकल पक्षमा देखिएका केही स–साना कमजोरीहरुलाई यो फिल्म हेर्दा माफ दिन सकिन्छ किनकी नेपाली राजनीतिलाई ब्यग्य प्रहार गरेर यस किसिमको फिल्म अहिले सम्म बनेको थिएन,' आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुने तयारीमा रहेको रिदम फिल्मको स्पेशल स्क्रिनिङ प्रश्चात बरिष्ठ साहित्यकार रमण घिमिरेले फिल्मीखबरलाई प्रतिक्रिया दिदै भने ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-04, सोमवार

अन्तत: सेनाको अबरोधका कारण मनोज पण्डित निर्देशित बधशाला फिल्म रिलिज नहुने अवस्थामा पुगेको छ । रिलिज हुन तीन दिन बाँकी छँदा सेन्सर प्रक्रियामा नेपाली सेनाको अबरोध प्रत्यक्ष भएपछि फिल्म निर्माण कम्पनी स्याम्सिङ एप्पल अन्योलमा परेको छ ।

Results : 19993 - 19998 of 24005