Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19849 - 19854 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-04-09, मंगलवार

बयष्क अवस्थामा पुगेकी नीता ढुङ्गाना पहिलो पटक अनस्क्रिन ज्यादा  राम्री देखिएकी छिन् । पर्सी शुक्रबार देखि रिलिज हुने नोटबुकका दुई गीतमा उनको सुन्दरताको मापन उनका हिजोका फिल्महरुसंग गरिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-09, मंगलवार

कुनैपनि दृश्यमा आपत्ति नजनाई चलचित्र जाँचपास समिती (सेन्सर बोर्ड)ले फिल्म हमेशालाई पिजी सर्टिफिकेट दिएको छ । फिल्मका द्धन्दका दृश्य केहि डरलाग्दा भएकाले १३ बर्ष मुनिका बालबालिकाले अभिभावकसँग बसेर फिल्म हेर्नुपर्ने भन्दै सोमबार पिजी सर्टिफिकेट दिएको निर्माता छबिराज ओझाले फिल्मीखबरलाई जानकारी गराए ।
 

अर्पण ढकाल, धरान, 2013-04-09, मंगलवार

चलचित्र बिकाश बोर्डले बैशाखको अन्तिम साता धरानमा राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने निर्णय गरेसंगै धरानमा आयोजनाको तयारी शुरू भएको छ । जसअनुरुप तीन दिने महोत्सवको आयोजनाको तयारी बारे बोर्डले धरानमा एक अन्तरक्रियाको आयोजना गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

एउटै समयमा सुटिङ भएका करिब २० फिल्म रिलिज भईसके तर 'मेरो मनको साथी'को पोष्टप्रोडक्सनको काम अझै सकिएको छैन । बिगत १३ महिनादेखि राजधानीको पुतलीसडक स्थित एक स्टुडियोमा उक्त फिल्मको पोष्टको काम भईरहेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

ग्रामिण भेगबाट थुप्रै सपना बोकेर शहर पसेका युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको फिल्म 'अन्तराल'को अफिसियल हल ट्रेलर रिलिज गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

सगरमाथा चढ्ने यात्रामा निस्कने अन्तिम तयारीमा रहेकी निशा अधिकारीलाई चौतर्फी सहयोग मिलेको छ । विभिन्न प्राईभेट सेक्टरबाट उनलाई हौषला सहित आर्थिक सहयोग गर्ने  क्रममा आज मेगा बैकले सहयोग प्रदान गरेको हो ।

 

Results : 19849 - 19854 of 24005