Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19561 - 19566 of 23733
रेम बिक, पोखरा, 2013-04-13, शनिवार

निर्माता निर्देशकहरुलाई ‘मुर्गा’ फँसाउन सजिलो भैरहेको छ । पैसा हालेरै भएपनि फिल्ममा खेल्ने तीव्र चाहना बोकेर कलिउड नगरी छिर्नेहरु फिल्म त खेल्लान् तर लामो रेसको घोडा भने बन्न सकेका छैनन् । तर यहि उद्योगमा कोहि यस्ता पनि छन् जो केहि गर्छु भनेर छिरेका छन् । यस्तै एउटा अनुहार हुन्, मानव सुवेदी ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-13, शनिवार

संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका ओलीले जेठ १७ गते धुम मच्चाउने निर्देशक अग्रजको दाबि छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-12, शुक्रवार

आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएका दुई फिल्म 'हमेशा' र 'नोटबुक'को ओपनिङ कलेक्सनमा हमेशा माथी रहेको बुझ्नमा आएको छ । यानकी आजको यो गेममा रेखाले आफ्नो क्षमता देखाउँदै बिपक्षीलाई हराएकी छिन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-12, शुक्रवार

सरकारले फिल्मी क्षेत्रलाई उद्योगको मान्यता नदिएपनि यो पचास बर्षको अवधिमा नेपालमा बार्षिक १ सय बढी फिल्महरु रिलिज हुन थालेका छन् । गत बर्ष ८३ वटा फिल्म रिलिज भएका थिए त्यस मध्ये एक फिल्म ब्लक बष्टर भएको थियो भने एक सुपरहिट र बाँकी तीनले लगानी सेभ मात्र गरेको अवस्था थियो ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-12, शुक्रवार

बर्ष ०६९मा ब्रेकअपको खबर सामान्य नै रह्यो । ब्रेकअपको हकमा केही बर्षदेखि गहिरो प्रेममा रहेका ऋचा शर्मा र विनय श्रेष्ठको मायाको बल्छी अकस्मात टुट्यो । भन्नेहरु भन्ने गर्छन् भिसा गर्ल फल्प भएका कारण यो सम्बन्ध टुटेको हो तर सम्बन्ध टुट्नुमा दुवैको आन्तरिक बानी ब्यहोराको नतिजा हो भन्ने गरिन्छ ।
 

भोजराज कोईराला, महोत्तरी, 2013-04-12, शुक्रवार

सिन्धुलीमा आज शुक्रवार देखि तिन दिने अन्तराष्ट्रिय आदिवासी फिल्म महोत्सब शुरू भएको छ  । प्राङ्बोला छारन्हान नामक संस्थाले महोत्सवको आयोजना गरेको हो ।

Results : 19561 - 19566 of 23733