Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19579 - 19584 of 23732
फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

एउटै समयमा सुटिङ भएका करिब २० फिल्म रिलिज भईसके तर 'मेरो मनको साथी'को पोष्टप्रोडक्सनको काम अझै सकिएको छैन । बिगत १३ महिनादेखि राजधानीको पुतलीसडक स्थित एक स्टुडियोमा उक्त फिल्मको पोष्टको काम भईरहेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

ग्रामिण भेगबाट थुप्रै सपना बोकेर शहर पसेका युवाहरूको संघर्षको कथालाई मुख्य बिषय बनाएको फिल्म 'अन्तराल'को अफिसियल हल ट्रेलर रिलिज गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

सगरमाथा चढ्ने यात्रामा निस्कने अन्तिम तयारीमा रहेकी निशा अधिकारीलाई चौतर्फी सहयोग मिलेको छ । विभिन्न प्राईभेट सेक्टरबाट उनलाई हौषला सहित आर्थिक सहयोग गर्ने  क्रममा आज मेगा बैकले सहयोग प्रदान गरेको हो ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

बैदेशिक रोजगारको र म्यानपावरले गरेको धन्दाको बिषयमा निर्माण गरिएको फिल्म 'धन्दा'लाई हङकङमा रिलिज गरिने भएको छ । गत पौष १३ गते नेपालमा रिलिज भएको यो फिल्मलाई हङकङमा टिजिआईएस प्रोडक्सनले रिलिज गर्न लागेको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-04-08, सोमवार

श्रावण महिनामा सेन्सर बोर्ड थप आक्रोसित नहोला भन्न सकिने आधार छैन । कारण टपलेस फोटो चर्चासंगै किन किनको किस सिन पनि बाहिरिएको छ । भिजिलान्ते हिरो सुवास थापाले पहिलो पटक किस सिन दिएका छन् । तस्बिर हेर्दा निकै आक्रोसित मुडमा यो सिन खिचिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-07, आईतवार

बिकास बोर्ड अध्यक्ष को बन्छ भन्ने लहरमा तानिएकी रेखा थापाले बोलेका कति कुरा सत्य होलान भनेर नयाँ बहस सुरु भएको छ । गत बुधबार बिहान आफूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेको भन्ने प्रतिक्रिया केही मिडियामा स्वयम उनले दिएपछि उनको  बिषयमा यो बहस सुरु भएको हो ।

 

Results : 19579 - 19584 of 23732