मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19489 - 19494 of 22646
फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३, आईतवार

भाद्र २२ गते नेपालमा रिलिज हुन लागेको फिल्म 'फेसबुक' लाई आज अष्ट्रेलियामा प्रिमियर गरिंदैछ । अष्ट्रेलियाको शहर ब्रिस्बेनमा स्थानिय समयअनुसार साँझ ४ बजे रेडकार्पेट प्रिमियर गरिन लागिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३, आईतवार

क्याप नयाँ जस्तो देखिन्थ्यो तर उनको गेटअप भने पुरानै हो । धेरै पछि आर्यन सिग्देलले आफूलाई मनपर्ने डिजाईनको लक्की क्याप प्रयोग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३, आईतवार

चलचित्र प्राविधिक संघका लागि सन्तु तामाङको महत्व कति छ त्यो स्वयम सन्तुले बुझेका छैनन् होला तर शनिबार आयोजित एक कार्यक्रममा सन्तु उपस्थित नहुँदाको सन्नाटा भने अर्कै थियो ।

बिरोध पोखरेल/ सुशील कार्की, दमक, २०६९ भाद्र २, शनिवार

सपुत फिल्मबाट निर्देशन सुरु गरेका झापली निर्देशक योगेश घिमिरे अहिले 'नोटबुक' मा आएका छन् । नोटबुक लोकेसन हन्टको लागि यति बेला निर्देशक योगेश घिमिरे र छायाँकार संजय लामा पूर्वको सुन्दर स्थान इलामको श्रीअन्तु आइपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र २, शनिवार

बेईमानीले परकाष्टा नाघेपछि निर्माता कविता श्रेष्ठले आफ्नो फिल्म बाट   निर्देशक शोभित बस्नतेको नाम हटाएकी छिन् । विभिन्न सामाजिक सेवाका लागि च्यारिटी शो गरिरहेकी श्रेष्ठले पोष्ट-प्रोडक्सनको अन्तिम समय र त्यस पछिका दिनमा निर्देशकबाट नैतिक सहयोग समेत  नपाएछी नाम काट्न बाध्य भएकी हुन् ।

श्यामसुन्दर गिरी, चितवन, २०६९ भाद्र २, शनिवार

निर्माता यौवन राजभण्डारीको निर्माण तथा निर्देशक विमल पौडेलको निर्देशनमा सुटिङ सम्पन्न भएको नागरिक फिल्मको आईतबार देखि रेड स्टुडियोमा पोस्ट-प्रोडक्सन कार्य शुरु भएको छ ।

Results : 19489 - 19494 of 22646