मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19363 - 19368 of 22675
श्रवण देउवा, कैलाली, २०६९ भाद्र ३१, आईतवार

नेपाली फिल्म 'बडीगार्ड' ले नेपाली रजतपटमा निकै चर्चा कमाएको छ । दर्शकहरुले निकै आशा राखेको सो फिल्म रिलिज भएकै दिन कैलालीमा बर्षा सुरु भयो तै पनि फिल्म हलमा दर्शकहरु खचाखच भरिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३१, आईतवार

बिशुद्ध पारिवारिक प्रेमकथालाई बुनेर निर्माण गरिएको फिल्म 'महसुस' को सुटिङ प्याकअप गरिएको छ । शनिबार साँझ २५ औं दिनमा फिल्मको सुटिङ सकेको निर्देशक नवल नेपालले फिल्मीखबरलाई जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३१, आईतवार

आज तपाईं कति बर्षको हुनु भयो भनेर फिल्मीखबरले प्रश्न गर्दा नायिका नीता ढुंगानाले भनिन्, 'म मेरै उमेरमा कन्फ्युज छु अब तपाईंलाई सही उत्तर कसरी दिनु ?'
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३१, आईतवार

मलेसियन प्रोजेक्ट 'सेफ ल्याण्डिङ' मा ब्यस्त रहेकी सुमिना घिमिरेलाई पनि ट्याटु रहरले छोएको उनले बनाएको ट्याटुले देखाउँछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र ३०, शनिवार

असोज १९ देखि हुन लागेको निर्देशक समाजको राष्ट्रिय स्तरको वर्कशप लगायत विविध फिल्मी समस्याको अवगत गराउन आज चलचित्र निर्देशक समाजले सञ्चारमन्त्री राजकिशोर यादवलाई भेटेको छ ।

रेम बिक, पोखरा, २०६९ भाद्र ३०, शनिवार

फिल्ममा सह-निर्माता र नायककको रुपमा रहेका बिनय श्रेष्ठले शनिबार पोखराका पत्रकारसामु आफ्नो चलचित्र करण जौहरको कुनै पनि फिल्म भन्दा कम नभएको दावी गरेका हुन् ।

Results : 19363 - 19368 of 22675